Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Hello I am Aviskar Chapagain. I am medical student. I live in Bharatpur town.Lots of things to tell people about health.My motto to Connect with people & Care them... more
FAQs about The Swasthya:How many episodes does The Swasthya have?The podcast currently has 10 episodes available.
May 25, 2021पत्रकार विवेक पोख्रेल सँग गरिएको कुराकानी , चितवनमा महामारी को बेला कसरी सेवा दिँदै छु भन्ने विषय माकोरोना संक्रमण भएकालाई सहयोग गर्ने र यसको रोकथामका लागी चितवनका विभिन्न युवाहरुले COVID 19 IN EMERGENCY RESPONSE TEAM कोभिड १९ इमेरजेन्सी रेस्पोन्स टिम मार्फत सेवा दिदै आएका छन् । टिम मार्फत संक्रमीतलाई फोन र फिल्डमानै गएर परामर्श दिनेकाम पनि हुदै आएको छ । प्रस्तुत छ यसै विषयमा रहेर कोभिडको परामर्श दिदै आउनु भएका डाक्टर आविस्कार चापागाईं संग Synergy एफएम का सहकर्मी विवेक पोख्रेलले गर्नु भएको कुराकानी !!...more8minPlay
May 05, 2020War against Cancer !! True Story of Warrior !! क्यान्सर जित्ने योद्धा को कथा ।।।आउनुहोस सुनौ । पोडकास्ट मा एकजना व्यक्ती जसले क्यान्सर रोग लाई परस्था गर्न सफल हुनु भयो । क्यान्सर रोग लाग्दा कस्तो खाल को मानसिक , शारीरिक तनाव हुन्छन् कसरी आफू,परिवार लाई सम्हाल्ने । कसरी क्यान्सर जित्न सकिन्छ । उहाँ सँग हामी गाफ गर्ने छौं । सुन्नु होला । यो पोडकास्ट गूगल पोडकास्ट मा नी सुन्न सक्नु हुन्छ । सुनेर प्रतिक्रिया को साथ साथै सेयर पनि गरिदिनु होला ।...more41minPlay
May 04, 2020War against Cancer !! True Story of Warrior !! क्यान्सर जित्ने योद्धा को कथा ।।भोलि को पोडकास्ट मा एकजना व्यक्ती जसले क्यान्सर रोग लाई परस्था गर्न सफल हुनु भयो । क्यान्सर रोग लाग्दा कस्तो खाल को मानसिक , शारीरिक तनाव हुन्छन् कसरी आफू,परिवार लाई सम्हाल्ने । कसरी क्यान्सर जित्न सकिन्छ । उहाँ सँग हामी गाफ गर्ने छौं । सुन्नु होला । यो पोडकास्ट गूगल पोडकास्ट मा नी सुन्न सक्नु हुन्छ । प्रतीक्षा गर्नु होला ।...more3minPlay
April 14, 2020PCR TEST & Rapid Test !! Difference between them ! A brief description ! COVID-19PCR TEST र Rapid Diagnostic test को बीच मा के भिन्नता छ त । प्रतिजन र प्रतिरक्षा भनेको के हो ? What is Antigen & Antibody ?...more24minPlay
April 12, 2020Talk With Consultant Dietician Aarem karkee / on the topic of Importance of Food Diet LockdownWe discuss about food diet Importnat. Hazards of Packaged foods/ घरमै उपलब्ध खाने कुरा बाट मिठो चटपट बनाउने । Which food should we should take to maintain our health...more35minPlay
April 10, 2020Importance of Food Diet balancing mental and physical health in Lockdown.Talk with Consultant Food Dietician Aarem Karkee ....more4minPlay
April 07, 2020COVID-19 Talk With Mr Bishal Koirala ! Duties of Public Person. Why Lockdown?Hot Topics of COVID-19.We are focusing on what should we do and not do in lock down ? Prons and Cons of COVID Transmission / Risk factors Regardon COVID-19 in chitwan / Duties of Public...more32minPlay
April 04, 2020Nepal Enter in second Stage Of COVID-19 Transmission I How Can we control the Community transmissionWhat Shoudl you do to control Community transmission| Short Brief I ways to Prevent / Ways of Treatment...more8minPlay
April 02, 2020Misuse of Gloves at the Time of Corona Big Devastating Steps । हातमा ग्लभ्सको को दुरूपयोगयस्तो खाले दुरुपयोग बारे । १. प्रहरीहरु हात म Gloves लगाएर किन हिड्नु भएको छ ? २. Pharmacy मा औषधि बेच्न पनि gloves ,लगाएर बेच्न भएको छ ? ३. बाइक चलाउनेले नी Latex glove लगाएर हिड्नु भएको छ ?4. तरकारी बेच्दा नी लाउनू भएको छ ?...more9minPlay
FAQs about The Swasthya:How many episodes does The Swasthya have?The podcast currently has 10 episodes available.