Sign up to save your podcasts
Or

उर्गेनको घोडा युग पाठकले लेखेका हुन्। उर्गेनको घोडा माओवादी गृहयुद्धको बारेमा लेखिएको उपन्यास हो। यस पुस्तकमा माओवादी गृहयुद्धको क्रममा नेपाली समाजका मानिसहरुको कथा रहेको छ। पवन राज पौडेलको साथ उर्गेनको घोडा सुन्नुहोस्। यो अडियो संस्करण रेडियो थाहा संचार रेडियो कार्यक्रम सुन्नेलाई सुनको मालाबाट लिइएको हो।
‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’ – डा. बाबुराम भट्टराई
By नेपाली अडियोबुक4.6
1919 ratings

0 Listeners