Onlinekhabar News

विरासत जोगाउला जिरीले ?


Listen Later

यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो ।

जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’


तर, .... 


अनलाइनखबरका लागि गौरव पोखरेल र सागर चन्दको रिपोर्टः 


भिडियोः https://www.youtube.com/watch?v=8rraliqpNYA

टेक्स्टः https://www.onlinekhabar.com/2022/12/1233318

...more
View all episodesView all episodes
Download on the App Store

Onlinekhabar NewsBy onlinekhabar.com