Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Listen the voice of your own heart and mind in peaceful environment to filter the issues of the life. And increase your performance in daily life.... more
FAQs about Voice Of Peace Mind:How many episodes does Voice Of Peace Mind have?The podcast currently has 11 episodes available.
August 11, 2022Song night walk and lambi judaiInternship diary 2022 august 11 night 1:30 am...more3minPlay
July 30, 2022Life with friends हामि साथि छौ नि ?फरक फरक समयमा हाम्रो फरक साथि हुन्छ ! कोहि सङ्ग घन्टौ बात मारेको पता लागदैन ! कोहि सङ्ग कुरै मिल्दैन ! कोहिलाइ सम्झेर पनि खुशि मिल्छ ! कोहि सङ्ग हुदा गर्भ महसुस हुन्छ ! म त उस्को साथि छु वा उ मेरो पनि साथि छ ! हामि साथि नै छौ ! है .... म आज सबै समयकालमा भेट्न सकेको साथीहरूलाइ सम्झेको छु ! सम्झिन सकेको सबैलाइ सकेको छु ! सबै साथिको जय होस ! भवतु सर्व मङ्गलम 🙏🙏🙏❤️❤️❤️👨⚕️...more11minPlay
February 06, 2022जुता इन्जिनियरको कथायो मधेश बाट काठमाडौं आयेको एक जुता इन्जिनियरको कथा हो । यस कथामा कसरी जुता इन्जिनियरले आफ्नो छोरा छोरिको सपनाको इन्जिनियरिङ गर्छ । भन्ने सुन्न सक्नु हुन्छ । यो एक्दमै उदाहरनिय कथा हो र वास्तविक जिवनमा अधारित कथा हो ।...more44minPlay
September 18, 2020हाम्रो देश्को अवस्था बारे एक झलकनेपालको अवस्था , स्वास्थ! शिक्षा र आर्थिकपार्जनको चित्रन ।...more9minPlay
July 18, 2020Hppy birthday didiWhat is life ? How our actions and reaction judged by our surrounding ? How our surrounding are involve and interfare in our daily life style activity ?...more15minPlay
July 16, 2020कस्तो मन भयेको मान्छे ठुलो हुन्छ ??हरिसकेपछी मैदानमा जितन सकिन्न तर मैदान जित्दैमा मन कहाँ जितन सकिन्छ र ?...more7minPlay
FAQs about Voice Of Peace Mind:How many episodes does Voice Of Peace Mind have?The podcast currently has 11 episodes available.