Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।... more
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.
January 02, 2026How to cope during a heatwave in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा तातो हावा वा ‘हीटवेभ’बाट कसरी बच्ने?Summer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ’को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।...more10minPlay
December 12, 2025Your first steps to engaging with Indigenous Australians - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल कम्युनिटीसँग तपाईँले कुराकानी कसरी सुरु गर्नेConnecting with Indigenous Australia can be daunting for a newcomer to the country. So, where do you start? We asked Yawuru woman Shannan Dodson, CEO of the Healing Foundation, about simple ways to engage with First Nations issues and people within your local community. - अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।...more9minPlay
December 11, 2025How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाटFinancial planning can feel stressful for any parent. When it comes to saving for your child’s future, knowing your options helps make informed decisions. And teaching your kid healthy money habits can be part of the process. - आर्थिक योजना बनाउनु धेरै अभिभावकका लागि तनावपूर्ण हुन सक्छ। जब तपाईँले आफ्नो बच्चाको भविष्यका लागि बचत गर्ने कुरा आउँछ, सही निर्णय लिनका लागि विभिन्न विकल्पहरूबारे जानकारी हुनु महत्त्वपूर्ण हुन्छ। साथै, आफ्नो बच्चालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु पनि यस प्रक्रियाको एक हिस्सा हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी भविष्यका लागि आर्थिक योजना बनाउने तरिकाहरू बारे चर्चा गर्दै छौँ।...more10minPlay
December 05, 2025A parent’s guide to help teens adjust to social media age restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: सोसल मिडिया ब्यान - अब कसरी सघाउने आफ्ना बालबालिकालाई?Australia is restricting access to social media accounts for under-16s, and many families are wondering what it means in practice. While the rules place responsibility on tech platforms rather than young people or their parents, the changes may still create stress for teens who rely on social media to stay connected. Find out how the ban will work, why connection still matters, and how experts suggest supporting young people through the transition. - अस्ट्रेलियाले १६ वर्ष मुनिका बच्चाहरूका लागि सोसल मिडिया प्रयोगमा कडाइ गर्दै पहुँच सीमित गर्ने तयारी गरेको छ, जसका कारण धेरै अभिभावकहरूलाई वास्तविक जीवनमा यसले कस्तो असर पार्ला भनेर चासो बढेको हुन सक्छ। नियमहरुले मुख्य जिम्मेवारी प्रविधि कम्पनीहरूलाई दिए पनि, सोसल मिडियामार्फत साथीहरूसँग जोडिने धेरै किशोरकिशोरीहरूका लागि, यो परिवर्तन चुनौतीपूर्ण हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी ब्यान वास्तवमा कसरी लागू हुँदै छ, किन युवाहरूका लागि अनलाइन समुदाय आवश्यक छ र उनीहरूलाई सहज रूपमा यस परिवर्तनसँग जुझ्न मद्दत गर्न विशेषज्ञहरूले दिएका सुझावहरूका बारेमा चर्चा गर्दै छौँ।...more10minPlay
December 03, 2025From black tie to casual: How to decode dress codes - अस्ट्रेलिया बुझ्नुहोस्: ब्ल्याक टाईदेखि क्याजुअल सम्म - ड्रेस कोड कसरी बुझ्नेYou’ve received an invitation that reads “Dress code: Cocktail attire”. What is this ‘code’? And more importantly, what will you wear? In this episode, we demystify the most common dress codes so that you can feel comfortable at any event. - तपाईँलाई एउटा निमन्त्रणा प्राप्त भयो, जसमा लेखिएको छ: ‘ड्रेस कोड: कक्टेल अटायर’। यो ‘कोड’ के हो? र सबैभन्दा महत्त्वपूर्ण, तपाईँले के लगाउने हो? अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी सबैभन्दा सामान्य ड्रेस कोडहरू बारे चर्चा गर्दै छौँ जसले तपाईँलाई कुनै पनि कार्यक्रममा सहज महसुस गराउनेछ।...more10minPlay
November 25, 2025From Mabo to modern Australia: the ongoing story of native title - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल सम्पत्ति अधिकारको कथा, माबोदेखि आधुनिक युगसम्मAustralia is known around the world for its rich and diverse First Nations cultures. But when it comes to native title and land rights, you might still wonder what they actually mean. Discover what native title means in Australia, how it began with the Mabo Case, what the Native Title Act does, and why it matters for all Australians. - अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।...more11minPlay
November 17, 2025Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने?Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू समावेश छन्।...more21minPlay
November 17, 2025How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने?Discover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।...more22minPlay
November 07, 2025Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।...more11minPlay
October 31, 2025What are Australia’s fishing laws and rules? - अस्ट्रेलिया बुझ्नुहोस्: के अस्ट्रेलियामा माछा मार्न लाइसेन्स लिनु पर्छ?Thinking of going fishing in Australia? Make sure you are familiar with local regulations, including licensing systems, closed seasons, size limits, permitted gear, and protected species. - के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।...more8minPlay
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.