Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
November 23, 2020केही समय सरेको नेकपा विवाद, टरेर जाला ?मंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिवेदन तयार पार्न १० दिनको समय मागेपछि कतिपय नेताहरुले भने पार्टिभित्रको समस्या, समाधानको बाटोतिर गएको टिप्पणी गर्न थालेका छन् ।...more11minPlay
November 22, 2020धान खरिदमा सरकारको ढिलाइ, मूल्यमा ठगिंदै किसाननेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको मूल्य तोकिँदा किसान खुसी थिए । तर तोकिएको मूल्यभन्दा निकै सस्तोमा धान बेच्नुपर्दा किसानको खुशी धेरै दिन रहन सकेन । ...more4minPlay
November 17, 2020सधैं उधारोमा उखुसर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो । तर भइदियो उल्टो । उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो । तर ऋणको भारीले भने झन झन थिच्यो ।...more4minPlay
November 15, 2020कोरोना विरुद्धको खोप, पहिलो चरणमा अग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउनेविभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।...more9minPlay
November 15, 2020कोरोना विरुद्धको खोप, पहिलो चरणमा ग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउनेविभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।...more9minPlay
November 08, 2020अमेरिकाको ४६औँ राष्ट्रपतिमा बाइडेन निश्चितअफ्रिकी-दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित...more2minPlay
November 02, 2020चाडबाड, चिसो र कोरोना : खानपानमा कसरी ख्याल गर्ने ?अन्य वर्षहरुमा चिसोबाट बच्न पोषिलो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव हुन्थ्यो । तर यो वर्ष चिसोबाट मात्रै बचेर पुग्ने अवस्था छैन ।...more5minPlay
November 02, 2020काँग्रेस महाधिवेशन : तोकिएकै समयमा होला ?महाधिवेशन गर्दा नेताहरूको भीडभाड हुने र यसले कोरोना सङ्क्रमण फैलाउने भएकाले सार्नुपर्ने सभापति देउवा पक्षको तर्क छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदमा बसिरहने खेलका रुपमा महाधिवेशन सार्न खोजिएको बुझेको छ ।...more3minPlay
November 01, 2020कृषि तथा पशुपन्छी सम्बन्धि तथ्याङ्क व्यवस्थित गर्न स्थानीय सरकारलाई केन्द्रको बजेटकृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीका अनुसार सफ्टवेयर करिब फाइनल हुने चरणमा छ । अब तालिमको तयारी भइरहेको छ । कहिले कहिले तथ्यांक अपडेट गर्ने, कसरी गर्ने भन्ने विषयमा सामान्य मार्गनिर्देशन पठाइएको छ, विस्तृत मार्गदर्शन बन्दैछ ।...more3minPlay
October 12, 2020वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यतावैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता (अडियोसहितण)...more6minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.