Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
February 09, 2020अछामका युवा व्यवसायिक कृषि र पशुपालनमाबयकले भन्नुभयो, ‘बाख्रा पालन व्इवसाय छ । आधुनिक खोर बनाइरहेको छु । पहिला मसँग १० वटा मात्रै बाख्रा थियो, अहिले २०/२५ वटा छ । खसी÷बोका बेचेको पैसाले पढ्नेलेख्ने, खाने कुराहरूमा सहयोग पुगिराखेको छ । ’...more3minPlay
February 09, 2020बाराका सामुदायिक विद्यालयमा ‘जंक फुड’ प्रतिबन्धसात वटा माध्यमिक र २० वटा आधारभूत गरी २७ वटा सामुदायीक विद्यालय निजगढ नगरपालिकाभित्र छन् । नगरकै आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी पहिलो चरणमा तीन वटा माध्यामिक विद्यालयमा अनमी खटाइएको छ । ...more3minPlay
February 08, 2020खुल्ला सरकारको आवश्यकतानजिकको सरकारले कुन कुरालाई प्राथमिकता दिएर कसरी काम गरिरहेको छ धेरै नागरिकलाई थाहा छैन । निर्माणाधिन योजना र यसको उपलब्धिमा स्थानीय सरकार पारदर्शी नभएको नागरिकको गुनासो छ । तर, नागरिक पनि सोध्न जाँदैनन् । जसका कारण स्थानीय तहको रकम अपचलन भइरहेको अख्तियारको दावी छ । ...more3minPlay
February 06, 2020ठेकेदार जनप्रतिनिधिकर्णाली प्रदेशका अधिकांश जनप्रतिनिधिको आफ्नै डोजर छ भने बागमति प्रदेशका झन्डै ७० प्रतिशत जनप्रतिनिधि डोजर मालिक बनेका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोट पुगेर बताउनु भएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा विकास निर्माणको काममा आफैं सहभागी हुन नपाउने, ठेक्का पट्टाको काममा पनि सहभागी हुन नपाउने व्यवस्था छ । तर, गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मले डोजर किनेर पालिकाको विकासमा खटाउने गरेका छन् ।...more5minPlay
February 06, 2020कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटेप्याराग्लाइडिङ उडान चीनमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘यो कोरोना भाइरसको प्रभाव प्याराग्लाइडिङमा एकदमै धेरै परेको छ । पहिलो प्रभाव यसमै परेको छ भन्दापनि हुन्छ । किनकी चाइनिज पर्यकट नेपाल आएपछि उनीहरूको पहिलो रोजाइ विषय नै प्याराग्लाइडिङ थियो ।’...more3minPlay
February 05, 2020पढाइ–लेखाइसँगै व्यवसायीक खेती गर्दै सामुदायिक विद्यालयविद्यालयको नजिकै ४० रोपनी जमिन भाडामा लिएर तरकारी तथा अन्य अन्नबाली लगाएको विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना माझीले बताउनुभयो । मुस्किलले चलिरहेको विद्यालयको आम्दानी बढेपछि विद्यार्थीलाई खाजा र आवासको सुविधा समेत दिइएको छ ।...more2minPlay
February 05, 2020आमा र बच्चाको पोषणका लागि उपमेयर कोशेली कार्यक्रमउपमेयर कोशेली कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या समेत बढेको छ । स्वर्गद्वारी, बर्जिवाङ्ग, सारी लगायतका ७ स्वास्थ्य संस्थामा उपमेयर कोशेली कार्यक्रम लागू भएको छ । जसका लागि नगरपालिकाबाट यसवर्ष २० लाख बजेट विनियोजन गरिएको छ ।...more2minPlay
February 05, 2020कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटेचीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । खासगरी चिनियाँ पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी वैभव पौडेल बताउनुहुन्छ । ...more3minPlay
February 04, 2020उपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेतउपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेत...more2minPlay
February 03, 2020नदीजन्य पदार्थमा राजनीतितामाङले भन्नुभयो, ‘कुनैपनि क्रसर उद्योग मापदण्डभित्र छैन । भनौं न, बाटोको मापदण्ड कसैले पूरा गरेको होला तर, खोलाको दूरीबाट त्यो मापदण्ड पूरा हुँदैन । कसैले खोलाको दूरी र बाटोको दूरी पूरा गरेको होला तर यता जङ्गलको दूरीबाट मापदण्ड पूरा भएको हुँदैन ।’...more3minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.