Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
March 03, 2020दाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित)दाङमा सामुदायिक र निजी विद्यालयले चलाएको अभियान प्रभावकारी बन्दै (अडियोसहित)...more3minPlay
March 03, 2020नेतृत्वमा दुरदृष्टि भएको व्यक्ति ल्याउन प्रतिनिधि असल छान्नुपर्ने जिल्ला नेताहरुको सुझाव (अडियोसहित)नेपाली काँग्रेसको १४ औ महाधिवेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ ।१४ औँ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कस्को नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।...more4minPlay
March 02, 2020अझै बनेन अछाम दरबारदरबारलाई पुनःनिर्माण र संरक्षण गर्न स्थानीय सरकारले कसरी पहल गरिरहेको छ ? भन्ने प्रश्नमा मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा सबै ठेकेदार, स्थानीय प्रशासन, शहरी विकास लगायतका निकायसँग आफूले समन्वय गरिरहेको बताउनुहुन्छ ।...more3minPlay
February 29, 2020तालिका अनुसार खाजा खान्छन्, विद्यार्थीबालाबालिकाले खाने खाजाको अनुगमन, विद्यालय व्यवस्थापन समितिबाट नियमित रुपमा हुन्छ । पछिल्लो समय विद्यार्थीले जङ्क फुड अर्थात् पत्रु खाना खान छोडेका ने.रा.प्रावि पातिहाल्नाका प्रधानाध्यापक दिपकलाल श्रेष्ठको भनाइ छ ।...more3minPlay
February 28, 2020बालविवाह अन्त्य गर्न कचहरीमा प्रश्न गर्दै कर्णालीका छोरीहरूसाना उमेर समूहका मान्छेले छलफल चलाइरहेका थिए । पाका मान्छेहरू टाउको हल्लाउँदै छलफल सुनिरहेका थिए । कर्णाली प्रदेशमा मुख्य समस्याका रुपमा देखिएको ‘बालविवाह’ कचहरीको छलफलको विषय थियो ।...more4minPlay
February 27, 2020कोरोनाका कारण कोरियाका नेपाली त्रसितकोरोनाका कारण कोरियाका नेपाली त्रसित ...more2minPlay
February 27, 2020हेलम्बुका विद्यालयमा अनिवार्य करेसाबारीगाउँपालिकाले ४५ लाख बजेट विनियोजन गरेर ३४ वटा सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम सुरुवात गरेको हो । यो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकहरूले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् ।...more3minPlay
February 27, 2020उखु छोडेर मकै खेती, ऋणमै डुब्नुपर्ने किसानको नियति‘अधिकांश हामीले सिफारिस नगरेको जातमा यो समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘ केहि सिफारिस भएकै जातमा पनि समस्या आएकाले तत्काल यहि कारण हो भनेर भन्न सक्ने अवस्था छैन ।’ यसको वास्तविकता अध्ययनका लागि केन्द्र र प्रदेशबाट बिज्ञ मगाईएको उहाँले जानकारी दिनुभयो ।...more3minPlay
February 25, 2020५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित)५ वर्षमा फलफूलमा आत्मनिर्भर हुने र रोजगारीका अवसर सिर्जना गर्ने हिमाली गाउँपालिकाको योजन (अडियोसहित)...more2minPlay
February 21, 2020के प्रधानमन्त्रीको नगर मूलुककै शक्तिशाली नगर हो ?तिम्सीनाले भन्नुभयो, ‘शक्तिशाली के अर्थमाचाहिँ हामी हुन खोज्छौं भने, नतिजा देखाउने कुरामाचाहिँ शक्तिशाली बन्नुपर्छ कि जस्तो लाग्छ के । बजेटको कुरामा शक्तिशाली होइन, कार्यक्रमको कुरामा शक्तिशाली होइन, भएका कार्यक्रमहरूको नतिजा देखाउने कुरामाचाहिँ शक्तिमा प्रतिस्पर्धा गर्नुपर्छ । नतिजा देखाउने कुरामाचाहिँ हामी शक्तिशाली बन्न खोज्छौं, निरन्तर खट्छौं । हामी बिहान ७ बजेदेखी बेलुका ८/९ बजेसम्म हामी खटिइरहन्छौं ।’ ...more4minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.