Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
March 21, 2020कैलालीमा वार्षिक १५ करोडको केराको कारोबारकैलालीमा वार्षिक १५ करोड केराको कारोबार...more5minPlay
March 16, 2020नेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित)नेपाली, जापानी कागज र खाम उत्पादन सुरु, टीकापुर नगरपालिकाले १५ लाख रुपैयाँ सहयोग थप्ने र बजार पनि खोजीदिने (अडियोसहित) ...more4minPlay
March 15, 2020कोरोना संक्रमण विरुद्ध तयारीमा जुटेका छौं : स्थानीय सरकारगण्डकी प्रदेशको नवलपरासीको कावासोती नगरपालिकाले पनि बजारमा देखिएको खाद्य अभाव र स्वास्थ्यजन्य सामग्रीको अनुगमन र सहज उपलब्धताका लागि काम गरिरहेको नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो । पालिकाका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर थप तयारीको काम पनि भइरहेको उहाँले बताउनुभयो ।...more4minPlay
March 14, 2020अझै मरेको छैन घर फर्कने आशा३० वर्ष भयो शरणार्थीका रुपमा नेपाल बसेको । आधा परिवार अमेरिका, आधा भुटानमै, आधा नेपालमा, शरणार्थी शिविरमा । धेरैको परिवार छिन्नभिन्न भएको छ । ६४ वर्षका मालती तामाङ कागजपत्र नपुगेर तेस्रो मूलुक जान पाउनुभएको छैन । छोरा र नातिको परिचयपत्र बनाउन छुटेको छ ।...more4minPlay
March 13, 2020प्रदेशका भूमि मन्त्रालय नाम मात्रैकाभूमी व्यवस्थापन र जग्गासम्बन्धी सम्पूर्ण काम नापी र मालपोत मार्फत नै गर्ने हो । बागमति प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर शरण कुमार पाण्डेका अनुसार अधिकार प्रदेशमा नआउँदा बागमति प्रदेशले पनि यस सम्बन्धी काम गर्न सकेको छैन ।...more4minPlay
March 12, 2020चैत पहिलो साताबाट बेरोजगारहरूले काम पाउनेप्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत स्थानीय सरकारहरूलाई संघीय सरकारले फागुन २ गते बजेट पठाएको थियो । बागमति प्रदेशको काभ्रेको नमोबुद्ध नगरपालिकाले रोजगार कार्यक्रमका लागि पहिलो चरणमा १६ लाख ९३ हजार बजेट पाएको छ ।...more4minPlay
March 09, 2020नारी दिवसमा गिट्टी कुट्ने महिलालाई सम्मानअन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ग्वाङ्खोला र लब्दाह खोलाको किनारमा बसेर गिट्टी कुट्दै गुजरा चलाउने ६५ जना महिला श्रमिकलाई एक हजार नगद दिएर दोसल्ला ओढाउँदै सम्मान ग¥यो । ...more2minPlay
March 06, 2020किसानलाई विज्ञको सुझाव : आत्ति हाल्नुपर्ने अवस्था छैनकिसानले लगाएको श्रेष्ठा एन.एम.एच. ७३१ जातको मकैमा मात्रै हाल यस किसिमको समस्या देखिएको छ । श्रेष्ठा भारतको हैदराबादमा उत्पादित भएपनि नेपालका लागि पञ्जीकरण भएको जात हो । तर मौसमको प्रतिकुलताका कारण वृक्षमा अनौठो समस्या देखिएको विज्ञहरूले बताएका छन् । ...more3minPlay
March 05, 2020बजारमा मास्कको अभावउद्योग, वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक नेत्र सुवेदी कृतिम अभाव सृजना गर्नेलाई कारबाही गरिएको र आवश्यक मात्रामा मास्क उपादन गर्ने विषयमा सरकारले तयारी थालेको बताउनुहुन्छ । ...more3minPlay
March 04, 2020राज्यले भुल्दै गएको सुखानीका शहीद परिवारको गुनासोसुखानी हत्याकाण्ड र झापा विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले, नेकपा माओवादी हुँदै एकीकृत भएको नेकपा आज दुई तिहाई बहुमत प्राप्त राजनीतिक शक्ति बनेको छ । सुखानी पुगेर शीर्ष नेताहरूले शहीदको प्रतिमामा माल्र्यापण गर्ने गरेका छन् । तर तिनै शहीद परिवारको जीवन सहज बनाउनेतर्फ भने सरकारले ध्यान पु¥याउन सकेको छैन ।...more3minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.