Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
April 23, 2020लकडाउनले व्यवसायिक किसानलाई लाखौंको घाटाहाल औषधीको समस्या रहेको पशु प्राविधिक करुण अधिकारी बताउनुहुन्छ । बन्दका कारण औषधि अभावका साथै पशुवस्तुको उपचारमा समेत समस्या भएको उहाँको भनाइ छ ।...more3minPlay
April 15, 2020कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित)कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउनुपर्ने सुझाव, परिवारका सदस्यले मनोबल बढाउन सघाउनुपर्ने (अडियोसहित)...more5minPlay
April 11, 2020मजदुर भन्छन्, ठूलालाई पास मिल्छ तर हामीलाई घर जाने व्यवस्था भएनशहरमा भोकै बस्नुभन्दा केही दिनको सास्ती सहेर भएपनि गाउँ फर्कन चाहेको उनीहरू बताउँछन् । घर फर्कन चाहेका नागरिकलाई सुरक्षित तरिकाले गाउँ पु¥याउन सरकारले विशेष कदम चाल्नुपर्ने देखिन्छ । ...more3minPlay
April 06, 2020कोरोनालाई जित्ने ६५ वर्षीय वृद्धाको अठोटडाक्टरहरूले त अब ज्वरो नाप्नुहुन्छ, जानुहुन्छ । ज्वरो छैन आमा भन्नुहुन्छ । प्रेसर बढेछ र प्रेसरको औषधि चलाउनु भइच । अनि दमको औषधि दिनु भइच । आज हस्पिटलमा आका नि चार दिन भए । मैले एउटो टब्लेट नि खाइछैन ।...more3minPlay
April 05, 2020पैसामा तीनहजार भन्दा बढि प्रकारका किटाणुन्यूयोर्क विश्वविद्यालयले गरेको एउटा अध्ययन अनुसार पैसामा सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण हुने पुष्टि भएको छ । त्यसैले कोरोना भाइरस पनि नोटबाट सर्न सक्ने खतरा रहेको बताउनुहुन्छ, सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।...more3minPlay
April 03, 2020गाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यतागाईलाई नै दूध खुवाउनुपर्ने किसानको बाध्यता...more3minPlay
March 31, 2020स्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दैस्वास्थ्य, प्रविधि र धर्ममा कोरोना अवसर बन्दै ...more3minPlay
March 30, 2020कोभिड १९ विरुद्ध प्रदेश सरकार सक्रियप्रत्येक स्थानीय तहका जनप्रतिनिधि, दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने र कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको मुख्यमन्त्री राउतले सीआईएनसँग बताउनुभयो ।...more4minPlay
March 29, 2020घर घरमा उपभोग्य वस्तु पु¥याउन स्थानीय सरकारको पहल आवश्यकवडाले के गरिदिनुप¥यो भने, हाम्रोमा ज्याला मजदुरी गरेर खाने, दुःखी गरिबहरूको विवरण कहाँ हो त ? त्यो श्रम बस्ती अथवा झुपड बस्ती कहाँ छ ? उहाँहरूचाहिँ सजग हुनुप¥यो के । उहाँहरूलाई थाहा भएपछि ल यहाँ समस्या छ भन्दिनुभयो भने अनि हामीले कति त्यहाँ आवश्यक पर्ने हो, अब त्यो लागेको पैसा त हामी लिन्छौं र त्यसरी पु¥याउँछौं । ...more3minPlay
March 23, 2020जापानका नागरिक अनुशासित, जर्मनीमा सरकार आक्रामक, अटेर गरे जरिमाना र जेल सजाय (अडियोसहित)कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित बनेको इटालीमा करिब ५ हजार नेपाली रहेको अनुमान छ । अहिलेसम्म त्यहाँ रहेका नेपाली कोभिड–१९ बाट सङ्क्रमित छैनन् । तर इटालीबाट नेपालले सिक्नुपर्ने पाठचाहिँ महत्वपूर्ण छ ।...more4minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.