Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
August 28, 2019सूर्तिजन्य पदार्थको नियन्त्रण : कानुन कार्यान्वयनमा चुनौतिसूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुने, घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने, सुर्तिजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश तथा चित्र उल्लेख गर्नुपर्ने, विज्ञापन तथा प्रायोजन गर्न नपाइने लगाएतको व्यवस्था गरेको छ ।...more3minPlay
August 26, 2019न्यून ज्यालामा काम गर्दै विद्यालय कर्मचारीविद्यालय सहयोगी, प्रशासन सहायक र प्रारम्भीक बालविकासका सहयोगी कार्यकर्ताका लागि सरकारले प्रोत्साहन अनुदान भनेर इसिडिका लागि ६ हजार, विद्यालय सहयोगीको ४५ सय देखि ७५ सय र प्रशासन सहायकका लागि ११ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसमा स्थानीय सरकारहरुले थप गरेर दिन सक्ने केन्द्र सरकारको तर्क छ ।...more4minPlay
August 25, 2019३३ प्रतिशत महिला सहभागिता नीतिमा मात्रैसंविधानको मौलिक हक अन्तर्गत धारा ३८ को उपधारा (४) मा महिलालाई राज्यका सबै निकायमा समानुपातिक सहभागिताको हक हुने उल्लेख छ । यो व्यवस्था अनुसार राज्यका हरेक तह, तप्का र निकायमा महिलाको जनसंख्या तथा नेपालमा रहेको जातीय विविधता (जनजाति र आदिवासी, मधेसी, दलित)का आधारमा महिला सहभागितालाई सुनिश्चित गरिनुपर्ने हो ।...more4minPlay
August 20, 2019गरिबी अन्त्य अभियानमा चुनौतीका चाङअब बाँकी ५१ जिल्लामा रहेका गरिबको सूची तयार पार्ने क्रममा सरकार छ । गरिब पहिचानको दोस्रो चरणका काम भइरहेको भए पनि बाँकी रहेका जिल्लाहरूमा गरिब पहिचानको कार्यक्रम सुरुवात नै भएको छैन ।...more3minPlay
August 19, 2019निजी आवास निर्माणमा ढिलाइ : जोखिमयुक्त बस्ती मुख्य चुनौति सीआईएनसँगको कुराकानीमा प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले भन्नुभयो, ‘अघिल्लो वर्ष हामीले एक चरणको सम्पन्न गर्यौं र अहिले फेरि हामीले छुट तथा पुनः जाँच सर्वेक्षण भनेर एक लाख ७७ हजार सर्वेक्षण गरेका छौं । त्यसबाट लाभग्राही पहिचान गरेर उहाँहरुलाई अनुदान सम्झौता गराउने, रकम दिने र घर बनाउने कुरा हाम्रोलागि अहिले सबैभन्दा चुनौतिको विषय बनेको छ ।’ ...more3minPlay
August 18, 2019माछा पालन व्यवसायमा गोलन्जोरका युवासामुहिक रुपमा सुरु गरेको माछा पालन अरु युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने बैदेशिक रोजगारीबाट फर्र्किएर माछापालनमा लाग्नुभएका समूहका सदस्य ध्रुव थापाको विश्वास छ । ...more2minPlay
August 18, 2019रासायनिक मल नहालेरै मनग्गे उत्पादनगाईवस्तुको मल बाली विरुवाका लागि निकै राम्रो हुने कृषिविज्ञहरु बताउँछन् । तर किसानले कम्पोष्ट मलको सट्टा रासायनिक मल प्रयोग गर्ने क्रम रोकिएको छैन । रासायनिक मलको प्रयोग कम गराउन किसानलाई सचेतनाका कार्यक्रम र कम्पोष्ट मल बनाउने सीप सिकाउन जरुरी देखिन्छ ।...more2minPlay
August 17, 2019पूर्ण स्तनपानका लागि सुदुरपश्चिम सरकारको विशेष कार्यक्रम सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य निर्देशनालय, सुदुरपश्चिमका जनस्वास्थ्य अधिकृत रमेश मलासीले प्रदेश सरकारले पहिलो वर्ष प्रदेश मातहत रहेका सबै स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना गर्ने बताउनुभयो । ...more3minPlay
August 12, 2019काभ्रेमा कपडा बैँक प्रभावकारी बन्दैनवजीवन परोपकार सेवा समाजका आजीवन सदस्य सर्वश्री अधिकारी विभिन्न समस्यामा परेको तथा विपन्न परिवारलाई समस्या नहोस् भनेर कपडा बैँक स्थापना गरेको बताउनुहन्छ ।...more3minPlay
August 12, 2019बालकल्याण माविमा वर्षे विदामा पढाइसामान्यतया हरेक सामुदायिक विद्यालय वर्खाको समयमा एक महिनाका लागि बिदा गरिन्छ र शिक्षक तथा विद्यार्थी आ आफ्नो घर जाने गर्छन् । तर रोल्पाको एउटा विद्यालयले भने विद्यार्थीलाई थप ज्ञान आर्जन होस् भन्दै पढाइलाई निरन्तरता दिएको छ ।...more3minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.