Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
October 25, 2019परिणाम नदिए जनताबाट खतरा छः प्रचण्डयो ऐतिहासिक महत्वको राजनीतिक पहलकदमी पनि हो । त्यस अर्थमा मलाई गर्व छ । नेपाल गणतन्त्रको एउटा नयाँ युगमा प्रवेश गर्यो। तर जनताले यो गणतन्त्रबाट जे–जस्तो राहत, परिणाम, सुविधा, मुक्ति खोजेका हुन्, त्यो अझैँ प्राप्त भएको अनुभूति जनताको तहमा भएको छैन ।...more10minPlay
October 22, 2019दिगो विकास लक्ष्य पूरा गर्न योजना कार्यान्वयन आवश्यकगुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी, स्वास्थ्यको पहुँच, गरिबीको अन्त्य, सामुदायिक स्रोतको संरक्षण, भोकमरी अन्त्यलगायत १७ वटा लक्ष्य दिगो विकास अन्तर्गत पर्दछन् ।...more3minPlay
October 21, 2019कृषिमा युवाको मेहनत,सफलता र रोजगारीको सम्भावनाभाइ किशोर स्याङ्तानले पनि स्नातक पढेपछि कृषि जेटिए पढ्नुभयो । भाइ कृषि प्राविधिक, दाजु पशु प्राविधिक अब व्यावसायिक कृषिलाई अघि बढाउन झन सजिलो भयो । व्यावसायीक कृषि गरेको ६ वर्षमा आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।...more3minPlay
October 21, 2019गरिबका कार्यक्रम प्रभावकारी नभएको गुनासोतथ्याङ्कअनुसार गरिबीकै कारण नेपालका सातमध्ये एक आधारभूत आवश्यकताबाट वञ्चित छन् भने पाँच वर्षमुनिका १० प्रतिशत बालबालिका उमेर र उचाइभन्दा कम तौलका छन् ।...more3minPlay
October 17, 2019पर्याप्त खानाको अभावमा ४० लाख बालबालिका स्वास्थ्य समस्यामाखाद्यको पहुँचमा नभएकै कारण बालबालिकामा ख्याउटेपन, कुपोषण, पुड्कोपन जस्ता समस्या देखिने गरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ ।भोकमरी न्यूनीकरणमा नेपालले सुधार गरेको छ, तर सन्तोषजक सुधार भने छैन । सबै नागरिकको पहुँचमा खाद्यान्न पु¥याउन सरकारको आगामी रणनीति के छ ? कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जीसी उत्पादन बढाउने र त्यसलाई सामाजिक न्यायको आधारमा वितरण गर्ने लक्ष्यमा रहेको बताउनुहुन्छ ।...more3minPlay
October 17, 2019जुत्ता–चप्पल उत्पादनमा आधाभन्दा बढी कामदार महिलाफूटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) का अनुसार देशभित्रका उद्योगमार्फत् वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुने गरेको छ । जसबाट करिब १९ अर्ब बराबरको कारोबार हुने गरेको छ । कुल बजारको करिब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा झण्डै ५० प्रतिशत कामदार महिला छन् ।...more3minPlay
October 15, 2019अबको १० वर्षपछि चिनिया रेल नेपाल आउनेनेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । अबको ९ देखि १० वर्षपछि नेपालमा चीनबाट रेल आउनेछ । ...more3minPlay
October 14, 2019नेपालमा प्राकृतिक प्रकोप : जोखिम धेरै, नियन्त्रणको प्रयास कमजोरसरकारले अहिले देशका कुन ठाउँमा कुन प्रकारको जोखिम छ, त्यो जोखिम कुन समयमा आउँछ भन्ने बारे अध्ययन गर्न लागेको छ । त्यो अध्ययन सफल भए जोखिम नियन्त्रणको कामलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने गृह मन्त्रालयको भनाइ छ । विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण बनाउने तयारी भएको पनि २० वर्षभयो । यस वर्ष भने त्यो पहल सुरु भएको छ ।...more4minPlay
October 02, 2019अबको लक्ष्य : पूर्ण सरसफाइपूर्ण सरसफाइ अन्तरगत ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइ लगायतका विषय पर्दछन् ।...more4minPlay
September 28, 2019सी विचारको बहस संयोग र शङ्काको सुविधाचिनियाँ राष्ट्रपति सी जिनफिङ यही असोज महिनाको अन्तिममा नेपाल भ्रमणमा आउने पक्का हुनु र चिनियाँ कम्युनिष्ट विचारधारा बारे बहस हुने समय एकै परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच हरेक वर्ष नीतिगत छलफल गर्नेलगायत सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विरोधमा उत्रिएको छ ।...more3minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.