Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisa... more
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.
May 20, 2019एक सय प्रतिशत महङ्गीले उपभोक्ता तनावमा किसानको बारीबाट सस्तोमा किन्ने तर बजारमा पुर्याउँदासम्म दोब्बरतेब्बर भाउ बढाउने बिचौलियालाई कारबाहीको दायरामा ल्याउन सरकार आक्रामक रूपमा प्रस्तुत नभएसम्म महङ्गीबाट उपभोक्ताले मुक्ति पाउने देखिँदैन । ...more3minPlay
May 17, 2019६८ करोडको नमूना बस्ती खाली हुने चिन्तालाप्राकका ५ सय ७३ घरधुरी भूकम्प प्रभावित परिवारका लागि गैरआवासीय नेपाली सङ्ले बस्ती बनाइरहेको छ । बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत काम सकिएको भए पनि लाप्राकबासी त्यो बस्तीमा सर्न इच्छुक देखिएका छैनन् । भूकम्पका कारण लाप्राकको बस्ती असुरक्षित रहेको विज्ञहरूको भनाइपछि लाप्राकबासीलाई स्थानान्तरण गर्न गुप्सीपाखामा नमूना बस्ती बनाईएको हो । ...more3minPlay
May 16, 2019बेरोजगार युवालाई रोजगारी कार्यक्रम युवालाई रोजगारीमा सहभागि गराउँदै बेरोजगारी अन्त्य गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्नुभएको थियो । ...more3minPlay
May 16, 2019विश्व युवा सम्मेलनमा नेपालका युवालाई अवसर संस्थाले हरेक वर्ष आयोजना गर्ने विश्व युवा सम्मेलनमा फरक विषयमा उद्यमशिल युवाहरुको योजनाहरुबीच प्रतिष्पर्धा गराएर उनीहरुलाई त्यस्ता योजना सञ्चालनमा सघाउने गरेको छ । ...more3minPlay
May 14, 2019अङ्गीकृत नागरिकतामा मुख्य बहस उपसमितिले अहिलेसम्म ३ ओटा बैठक बसेको र यसबारेमा सहमतिको प्रक्रिया अगाडि बढाएको समितिका सदस्यहरु बताउँछन् । तर सर्वपक्षीय, सर्वदलीय सहमति खोज्नु अघि उपसमितिमा नै सहमति खोज्ने प्रयास गरिएकाले अरु कार्यविधि बनाउनै बाँकी रहेको उपसमिति सदस्य यशोधा सुवेदीले जानकारी दिनुभयो । ...more3minPlay
May 14, 2019सामुदायिक विद्यालयलयमा माध्यम भाषा अङ्ग्रेजी बनाउने प्रतिस्पर्धा, रहरमा अति नगर्नुः शिक्षा मन्त्री पोखरेल विद्यालय र स्थानीय सरकार अङ्ग्रेजी अनिवार्य भन्ने बाटोमा लग्दा अङ्ग्रेजी नजान्ने शिक्षकले पढाएको अङ्ग्रेजी कस्तो होला ? नेपाली पनि नजान्ने अङ्ग्रेजी पनि नजान्ने कस्तो जनशक्ति तयार गर्दैछौं ? यसमा गम्भीर बहस आबश्यक छ । ...more7minPlay
May 13, 2019मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैनः सञ्चारमन्त्री बास्कोटा सरकारले मिडिया काउन्सिल विधेय संसद्मा दर्ता गराएपछि विधेयकभित्रको व्यवस्थाले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलनका कार्यक्रम गरीरहेको छ भने सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले पनि विरोध जनाएको छ । मिडिया काउन्सिल विधेयक र यसबारेमा भइरहेका विरोधका बारेमा राजन रूचालले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी गर्नु भएको छ । ...more3minPlay
May 10, 2019गाउँमै उद्यमको बाटो खोज्दै युवा जैशी केहिवर्ष अघिसम्म खाँडी मुलुकमा हुनुहुन्थ्यो । १० वर्ष अर्काको देशमा पसिना बगाएपछि उहाँ आफ्नै गाउँ फर्कनुभयो । अहिले उहाँले वेकरी र चाउमिन उद्योग सञ्चालन गर्नुभएको छ । उद्योगबाट खर्च कटाएर मासिक ५० हजारसम्म आम्दानी हुन्छ । केही रकम बचत पनि गर्नुभएको छ । ...more2minPlay
May 10, 2019सुन्तला गाउँको लोभलाग्दो आम्दानी बरातुकै अर्का किसान जगत रोकायाको बारीमा ८० वटा सुन्तलाका बिरुवा छन् । अहिले ३० वटा बोटमा फल लाग्ने गरेको छ । वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको रोकाया बताउनुहुन्छ । ...more3minPlay
May 09, 2019श्रमको सिद्धान्तले नछोएका श्रमिक भगवतिले अरुको घरमा गएर काम गर्न थालेको १५ वर्ष भयो । सुरुवाती समयमा उहाँ एकदिनमा ४ देखि ५ घरकोसम्म काम गर्नुहुन्थ्यो । श्रमको सिद्धान्तले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्छ । तर भगवतीको जीवनमा यो सिद्धान्त लागू हुँदैन । ...more4minPlay
FAQs about CIN NEWS:How many episodes does CIN NEWS have?The podcast currently has 1,347 episodes available.