Community Cornerstone कार्यक्रममा Suresh Shahi ले 2026 को ट्याक्स सिजनबारे विस्तृत जानकारीका लागि CPA Biraj Rijal सँग विशेष कुराकानी गर्नुभएको छ।
📌 यदि तपाईं ओभरटाइम काम गर्नुहुन्छ, टिप्स कमाउनुहुन्छ, नयाँ बच्चा जन्मिएको छ, डिजिटल पेमेन्ट (Zelle, Venmo, PayPal) प्रयोग गर्नुहुन्छ, क्रिप्टो (Bitcoin, Dogecoin आदि) मा लगानी गर्नुहुन्छ, IRS बाट चिट्ठी पाउनुभएको छ, वा 2026 को नयाँ ट्याक्स नियमबारे अन्योलमा हुनुहुन्छ… 👉 यो एपिसोड तपाईंका लागि अनिवार्य रूपमा उपयोगी छ।
🆕 यस एपिसोडमा के–के छलफल भयो?
✅ One Big Beautiful Bill Act (OBBBA) अन्तर्गत आएका नयाँ परिवर्तनहरू
✅ SALT deduction सीमा $10,000 बाट $40,000
✅ ओभरटाइम र टिप्समा नयाँ ट्याक्स डिडक्सन
✅ Senior citizen अतिरिक्त deduction
✅ Child Tax Credit $2,000 बाट $2,200
✅ “Trump Account” – 2025–2028 बीच जन्मिएका बच्चाका लागि $1,000 seed money
✅ Schedule 1A नयाँ फारम
✅ Car loan interest deduction (U.S. final assembly vehicles)
✅ Digital payments reporting threshold ($20,000 & 200 transactions)
✅ Crypto reporting – Form 1099-DA
✅ IRS scam calls कसरी चिन्ने?
✅ IRS letter आए के गर्ने?
✅ नेपाली समुदायमा देखिने common tax mistakes
👤 Guest:
CPA बिराज रिजाल – Tax Associate तथा Everest Credit Union का Treasurer
नेपाली समुदायलाई वर्षौंदेखि ट्याक्स फाइलिङ र वित्तीय मार्गदर्शन गर्दै आउनुभएको अनुभवी विशेषज्ञ।
🎥 Host: Suresh Shahi