रेडियो कार्यक्रम लहर भन्छिन् आमा तपाईंलाई कस्तो लाग्छ ? भन्छिन् आमा सुनेर तपाईं श्रोताको ब्यबहारमा के परिवर्तन भयो ? कार्यक्रमका बारेमा तपाईं श्रोताका अनुभव प्रतिक्रिया अनि गर्भवती तथा सुत्केरी आमाको खानामा विविधिकरणको महत्व तथा फाइदाका विषयमा नाटक श्रृंखला सुनौं, भन्छिन् आमाको भाग ११२ मा ।
Bhanchhin Aama Nepali Eps 112 Radio Nepal 2077 Asoj 3 Saturday 920AM 30M21S