Bhanchhin Aama Eps 110 Radio Nepal Saturday 20 Bhadra 920AM 29M49S Final
बिभिन्न जोखिमपूर्ण अवस्थाहरु, खाना पकाउनु अघि, खानु अघि र खुवाउनु अघि अनी शौचालयबाट आइसकेपछि, बच्चाको दिसा धोइसकेपछि र फोहोर चिज छोइसकेपछि अनी, कोरोना भाइरसको अहिलेको महामारीको समयमा छिनछिनमा साबुनपानीले मिचीमिची हात धुन किन जरुरी छ र त्यसका लागी शौचालय नजिकै हात धुने ठाउँ कसरी बनाउन सकिन्छ ?
थाहा पाउनको लागी सुन्नुहोस् - 'भन्छिन् आमा भाग ११०'