Digital Broadcast Initiative Equal Access Podcast

Digital Broadcast Initiative Equal Access Podcast

By DBI Equal access, Sathi Sanga Manka KuraEducation
Download on the App Store

Digital Broadcast Initiative Equal Access Podcast episodes

  • Hello Bhanchhin Aama Eps - 19 Final 2077 Saun 31 Saturady 29M58S
    Hello Bhanchhin Aama Eps - 19 Final 2077 Saun 31 Saturady 29M58S
    कोरोना भाइरस संक्रमण महामारीले श्रम बजार र अर्थतन्त्रमा पारेको प्रभाबका साथै प्रभाब न्युनिकरणका लागि के कस्तो पहल तथा प्रयासहरुका भइरहेका छन् ? नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिब एवं प्रवक्ता सुमन घिमिरेसँग गरिएको उपयोगी कुराकानी,अनी कोरोना भाइरस रोग कोभिड नाइन्टिनका बारेमा तपाईंका प्रश्न जिज्ञाशाहरुमा चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगंजका कोभिड फोकल पर्सन डाक्टर सन्तकुमार दासको जवाफ-हेलो भन्छिन् आमा भाग १९ मा।
    30 min
  • Bhanchhin Aama Nepali Eps 107 Radio Nepal 2077 Saun 31 Saturday 920AM 30M35S
    Bhanchhin Aama Nepali Eps 107 Radio Nepal 2077 Saun 31 Saturday 920AM 30M35S
    हामीले पिउने पानीलाई कसरी शुद्धीकरण गरेर सुरक्षित बनाइ पिइरहेका छौं ? पानी शुद्धीकरणको उचित बिधी के हो ? अहिलेको बर्खाको समयमा यो झनैबढी जरुरी किन छ ? भन्ने सन्देश समेटिएको नाटकश्रृंखला अनी, महिनावारीको समयमा खानपान र पोषणसंगै सरसफाइमा पनि अझबढी ध्यान दिन किन जरुरी छ ? भन्ने बिषयको छलफल समेटिएको भन्छिन् आमा भाग १०७ ।
    31 min
  • Muktika Lagi Jukti Eps 07 Final 25M54S Kantipur FM 31 Sharwan 6PM
    Muktika Lagi Jukti Eps 07 Final 25M54S Kantipur FM 31 Sharwan 6PM
    डियो कार्यक्रम लहर ‘मुक्तिका लागि जुक्ति’ को सातौं भागमा, 'धुवाँरहित सुर्तीजन्य बस्तुपदार्थको सेवनदुब्र्यसनको अवस्था र यसको गाम्भिर्यता' (Situation of smokeless tobacco use and its severity) का बारेमा
    प्रदेश २ महोत्तरीका केही धुवाँरहित सुर्तीजन्य वस्तुपदार्थ सेवनकर्तासंग कुराकानी सहितको रेडियो सामग्री,
    अनी, धुवाँरहित सुर्तीजन्यवस्तुपदार्थको सेवन दुब्र्यसनको लतअम्मलबाट मानवस्वास्थ्यमा कस्तो असर पर्छ ? र, यसको अम्मलबाट कसरी आफुलाई जोगाउने ? चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगंजका असिस्टेन्ट प्रोफेसर डाक्टर गंभिर श्रेष्ठसंगको सम्वाद
    र अन्य सचेतनामूलक सामग्रीहरुपनि समेटेका छौं ।
    26 min

About Digital Broadcast Initiative Equal Access Podcast

From the publisher's feed

Digital Broadcast Initiative, Equal Access (DBI EA) is a nonprofit, nongovernment organization established in February 2004. DBI-EA 's initiative focuses on informing, educating and inspiring the most…