
Sign up to save your podcasts
Or


परमप्रभुको आँखाहरूले मानिसको बाटोहरूलाई हेरीरहन्छन्, उसले गरेको प्रत्येक चीज उहाँले देख्नु हुन्छ।
अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।
मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।
१,तुलनात्मक भनाइ २,बुद्धिमानीपूर्ण सन्देश ३,छोटो उखान , परमेश्वरको वचन पालन गर्नु ,उहाँको भय मान्नु ,आज्ञापालन गर्नु , बुद्धिको खोजी गर्नु ,मुर्खता त्यागनु -
यी सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन् ।
From the publisher's feed