Sign up to save your podcasts
Or

On Air With Muna Chapagain || Share your journey with us || Nepali's Stories from Dubai & Beyond
.......................................................................................
On Air with Muna Chapagain is a space for open conversations, shared stories, experiences, and genuine community connection. The thoughts and experiences shared by the host and guests come from their own lives, experiences, and perspectives, and they do not represent any official position or organization. This content is created to inspire, inform, and entertain, not to provide professional advice. While we strive to share meaningful and thoughtful discussions, we encourage you to use your own judgment and seek guidance from qualified professionals whenever needed. By being part of this community, you acknowledge that the host, guests, and creators are not responsible for any decisions or outcomes based on the conversations shared here. We’re here simply to hold space for stories, voices, and experiences that matter. Thank you for being here.Your presence truly strengthens this community.
Enjoy The Show !!
Pashupatiko Chhaya Darshan || Written By Ramesh Bikal | From Euta Budo Violin Aashawari ko Dhoon ma
श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले एक पवित्र महिना गर्ने कठीन व्रतको पर्व हो । यो व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना भक्तहरूले देवी स्वास्थानीको कथा पढ्छन्, व्रत बस्छन्, र परिवारको स्वास्थ्य, सुख‑समृद्धिको लागि प्रार्थना गर्छ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
कथाको केन्द्रमा गोमा छिन एक आमा जसले असम्भव जस्तै लाग्ने कठिनाइहरू सामना गर्छिन्। छोरा नवराज शापित भएपछि पनि उनले आफ्नो विश्वास कहिल्यै छोडिनन्। । निरन्तर स्वस्थानीको पूजा र व्रतले अन्ततः उनको जीवन बदलियो नवराज फर्के, र गोमाको संसार फेरि उज्यालो भयो ।यो ब्रतकथालाई विश्वास, धैर्य र भगवानको कृपाको उदाहरणको रुपमा भक्तहरू लिन्छन् ।

From the publisher's feed
Katha Cafe & On Air with Muna Where stories breathe, voices rise, and life unfolds one chapter at a time. Katha Cafe brings Nepali storytelling to life — folktales,…
Together, these platforms celebrate the power of voice. If you carry a story — a struggle, a triumph, a lesson, or a moment that changed you — your voice is welcome here. Reach out anytime. I’d love to listen, connect, and help your story find its place in the world.
Subscribe to Katha Cafe for amazing stories. -https://www.youtube.com/@Kathaacafe
Subscribe to ON Air With Muna for inspiring conversations. -
https://www.youtube.com/@onairwithmuna
🔔 Turn on notifications to stay updated.
👍 Show your support by liking, sharing, and commenting.
📩 Have a story or feedback? Email us - @[email protected]