Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
FAQs about कथा भित्रका ब्यथा:How many episodes does कथा भित्रका ब्यथा have?The podcast currently has 12 episodes available.
January 13, 2023गहनीदेवेको संघर्षको कथा😊यश कथा मैले कहिँ सामाजिक सन्जालबाट लिएकी हुँ😊 यही कथा चाहिँ मैले किन रोजेँभन्दाखेरी:-उनिले गरेको संघर्ष र दु:ख अनि बिचको समयमा मनमा उब्जिएको लोभ...र अन्त्यमा लोभ मोह सबै त्यागेर एउटा बारो मात्रै रोजेको कारणले मलाइ कथा बाचन गर्न उत्प्रेरित गरायो🙏...more8minPlay
April 04, 2022तिमी मेरो हात माग्न आउनुयो मैले आफै रचेको रचना नभएर ईन्टरनेटमार्फत भेटेर बाचन गरेकि छु😊मसँग मिल्ने कबिता भएकोले यहाँ नराखी सकिनँ.....रचनाकारले पनि मेरै लागि रचन गरिदिनुभएको जस्तो लाग्छ😊...more4minPlay
May 08, 2020छोरा होस त यस्तो - कविताछोरा होस त यस्तो - कविता, कस्तो छ सुनिदिनुस है । सल्लाह र सुझावको अपेक्षा सहित ।...more2minPlay
May 05, 2020लिला प्रकृतिको ...रिवाज पौडेल समाजसेवी, मेहनती, अनि एक अशल युवा, राजनीतिमा होमिएर देश बनाउन लागि परेका छ्न । उनले लेखेको यो समय सन्धर्विक कविता सुनौ सवैले एक पटक .....more2minPlay
May 03, 2020रमाउन कसैलाइ लेखेकै हुदैन - मुक्तकसंरक्षण भट्टराई भाइ राम्रो लेख्छ्न । उनको लेखन शैलि राम्रो छ । उनैले रचना गरेको एउटा मुक्तक हो यो । निकै नै रोचक छ । एक पटक सुनिदिनुहोस है ।...more1minPlay
May 01, 2020शुभ-कामना तिमिलाइ ..मायाका कुरा, धोकाका कुरा .. कविताको भावमा एउटा सानो प्रयास .. सुनिदिनुहोस है !...more3minPlay
May 01, 2020आखिरमा जवाफ किन आएन?छोटो कथा भनौ या शब्दका समिस्रण, एउटा व्यङ्ग्य जे भने पनि रमाइलो लाग्यो र रेकर्ड गरे सुन्नुहोस है ।...more3minPlay
April 29, 2020आदर्श विध्यालय - एक संक्षिप्त्त परिचयOne of the oldest school of Nepal. Opened during Rana Regime. It is setting a benchmark on general education....more3minPlay
FAQs about कथा भित्रका ब्यथा:How many episodes does कथा भित्रका ब्यथा have?The podcast currently has 12 episodes available.