
Sign up to save your podcasts
Or


आज भावनात्मक सिक्ष्यामा मानिसको एकअर्को बीचको सम्बन्ध किन महतोपूर्ण हुन्छ र यस्ता महतोपूर्ण कसरी सम्बन्धलाई जोगाई राख्न सकिन्छ थाहा पाउछौ । यसको लागि एउटा कथा पनि सुन्छौ अनि रतन दाईले डायरी पनि पढेर सुनाउनु हुन्छ |
©TeachforNepal2020
गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको पानीमा पौडिने माछाबाट जमिनमा दुइ खुट्टाले हिड्न सक्ने मानिस सम्म को विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ बिउ कसरी छरिन्छ र फूल फुल्ने विरुवाको जिवन चक्र बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।
Listen to learn :)
गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको पानीमा पौडिने माछाबाट जमिनमा दुइ खुट्टाले हिड्न सक्ने मानिस सम्म को विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ बिउ कसरी छरिन्छ र फूल फुल्ने विरुवाको जिवन चक्र बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।
गोमा: गणितमा आज चन्द्रकला दिदि र गोपाल दाईको कुराकानी बाट गणितको बिभिन्न tricks हरु सिक्छौ । Vedic Math मा भएका गणितका थुप्रै तथ्यहरुको पनि थाहा हुन्छ ।
आज English मा सल्लाह र सुझाब कसरी दिने सिक्छौ । सल्लाहलाई english मा advice भनिन्छ र यसलाई बुजाउन गीता मिसले भरतले उषालाई दिएको सुझाब पनि सुनाउनु हुन्छ।
आज भावनात्मक सिक्ष्याबाट कृतज्ञता (gratitude ) भनेको के हो ? यसको महत्तो के छ ? थाहा पाउछौ । यसको लागि एउटा कथा पनि सुन्छौ अनि रतन दाईले डायरी पनि पढेर सुनाउनु हुन्छ |
सुरेश: आज English मा कुनै चिज कहाँ छ भनेर व्याख्या गर्न preposition सिक्ने छौ । preposition लाई बुजाउन गीता मिस आफ्नो घरमा कुन कोठा कता छ र कुन कुन सामन कता छन् भन्नु हुन्छ । आजको अङ्कबाट धेरै preposition सब्द सिक्छौ।
गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुले जडीबुटी कसरी कहिले देखि सुरु गर्न थाले सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ विरुवा र फुलका विभिन्न भाग बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।
गोमा: गणितमा आज चन्द्रकला दिदि र गोपाल दाईको कुराकानी बाट कुनै समान किन्दा पाईने छुट र विनिमय दरको बारेमा धेरै कुराहरु बुज्छौ। त्यस्तै भिन्न बाजेले करको बारेमा बुझाउनु हुन्छ ।
From the publisher's feed