Ma Sikdai Chhu

Ma Sikdai Chhu

By Ma Sikdai ChhuEducation
Download on the App Store

Ma Sikdai Chhu episodes

  • Ma Sikdai Chhu - ep 31 I म सिक्दै छु - अंक ३१

    सुरेश: आजको English को पाठमा कुनै चिज कसको (possession ) हो भनेर कसरी भन्न सकिन्छ त्यो सिक्नेछौ । यसको लागि possessive pronoun भनेको के हो थाहा पाउनेछौI

    Listen to learn :)
    ©TeachforNepal2020

    1 hr 3 min
  • Ma Sikdai Chhu - ep 30 I म सिक्दै छु - अंक ३०

    गोमा: आज भावनात्मक सिक्ष्याबाट ध्यान (meditation) भनेको के हो ? यसको महत्तो के छ ? थाहा पाउछौ र केहीबेर ध्यान पनि गर्नेछौ। अनि रतन दाईले सिन्धुपाल्चोकबाट कक्षा ९ मा पढने ज्ञानमाया तामाङले पठाउनु भएको डायरी सुनाउनु हुन्छ |

    Listen to learn :)
    ©TeachforNepal2020

    31 min
  • Ma Sikdai Chhu - ep 29 I म सिक्दै छु - अंक २९

    सुरेश: आज कुनै तीन वा सो भन्दा बढी चिजहरुलाई कसरि दाज्न सकिन्छ भन्ने कुरा सिक्छौ । English को यस अंक बाट superlative adjective भनेको के हो थाहा पाउनेछौ |

    Listen to learn :)
    ©TeachforNepal2020

    35 min
  • Ma Sikdai Chhu - ep 28 I म सिक्दै छु - २८

    गोमा: आज विज्ञानमा Scientist Granny ले मानिसहरुको विकासको कथा सुनाउनु हुन्छ। अनि आजको मुख्य पाठ फुलफुल्ने र फुलनफुल्ने बिरुवा अनि एक दलिय र दुई दलिय बिरुवाहरु बारे जान्नको लागि दिपकको कथा सुन्छौ ।

    Listen to learn :)
    ©TeachforNepal2020

    34 min
  • Ma Sikdai Chhu - Ep 27 I म सिक्दै छु - २७

    गोमा: गणितमा आज चन्द्रकला दिदि र गोपाल दाईको कुराकानी बाट मिश्रित भिन्न र अनुपयुक्त भिन्न को बारेमा धेरै कुराहरु बुज्छौ। त्यस्तै भिन्न बाजेले समान र समतुल्य भिन्न भनेको के हो बुझाउनु हुन्छ ।

    Listen to learn :)
    ©TeachforNepal2020

    33 min
  • Ma Sikdai Chhu - ep 26 I म सिक्दै छु - अंक २६

    सुरेश: आज अंग्रेजी एउटा चिजलाई अर्को चिजसंग कसरि दाज्न सकिन्छ भनेर सिक्छौ । यसको लागि रोहनले गाऊ र शहरको बारेमा गरेको कुरा सुन्छौ र त्यसैको आधारमा गीता मिसले comparative adjectives सिकाउनु हुन्छ |

    Listen to learn :)
    ©TeachforNepal2020

    41 min

About Ma Sikdai Chhu

From the publisher's feed

Learning new things everyday. ☺