Nepali Online Radio From NYC To YOU

Nepali Online Radio From NYC To YOU

By Himali SworharuArts
Download on the App Store

Nepali Online Radio From NYC To YOU episodes

  • 172nd Episode of Himali Sworharu
    न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ|
    हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्:
    न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो”
    पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा”
    सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता
    धर्मराज थापा र चलचित्र अपवादको गीतहरु
    कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस
    –
    Happy Listening!
    Himali Sworharu-Action Through Communication
    New York
    (We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
    also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    38 min
  • 156th Episode of Himali Sworharu-Nepali Online Radio
    न्यु योर्कबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५६औ शृंखलामा स्वागत छ|आजको शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन:
    न्यु योर्कमा गत साता सम्पन्न ROC NY को “Workers Rights Campaign: Fair Food Potluck ,पत्रकार बालकृष्ण बस्नेत संग नेपाल अमेरिका पत्रकार संघले गरेको अन्तरक्रिया कार्यक्रममा बिभिन्न व्यक्तित्वहरुले प्रस्तुत गर्नु भएको केहि विचार र GMIN को ISKOOL Concert को अडियो सामाग्री प्रस्तुत गर्ने छौ|
    आज देखि नेपाली भाषी भुटानी परिबारहरुको भावना,विचारहरु समेटेर तयार परेको हाम्रो नया कार्यक्रम “भाब शांग्रिला”को पहिलो अंक सुनाउदै छौ|
    सृजनाका स्वरहरुमा नारायण श्रेष्ठ र कोमल मल्लका सृजना सुन्ने छौ|
    कार्यक्रमलाई संगीतमय बनाउने छ असार सम्झाउने केहि गीतहरुलेजस्तो की असारै महिनामा पानी पर रुझाउने…..र धर्म राज थापाको हरियो डाँडा माथी…हलो जोत्ने साथी…
    – कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस [email protected]
    हाम्रा अन्य नियमित प्रस्तुतिहरु सुन्नुहोस हाम्रो अनलाइनको ठेगाना www.nepaliradio.org मा|
    हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
    Click here to download 156th episode of Himali Sworharu
    Happy Listening!
    Himali Sworharu-Action Through Communication
    New York City
    (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
    also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    1 hr
  • 154th Episode of Himali Sworharu
    स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक
    न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन:
    एउटा कुरामा "ANA 29th Convention-Washing DC"का कार्यक्रम संयोजक हेमन्त श्रेष्ठ ANA को आउदै गरेको भेलाको बारेमा कुराकानी गर्दै छौ|
    बिकाश संगको बिसौनीमा सानो भाई सुबिन सुबेदी न्यु योर्क बसाई,नेपालको सम्झना र भविष्यको बारेमा भलाकुसारी गर्दै छन्|
    सृजनाका स्वरहरुमा लेखक मन्जुश्री थापा आफ्नो लेखन यात्रा,र उहाले लेख्नु भएको स्वर्गीय बातावरणविद डा चन्द्र गुरुंगको जीवनी "A Boy From Silkes" र यसको नेपाली अनुबाद "सिक्लेसको ठिटो"को बारेमा सुनाउदै हुनुहुन्छा|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नु भएको हो|यो पुस्तक अनलाईन बाट खरिद गर्न यो लिंकमा जान सक्नु हुन्छ|
    साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु
    कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस [email protected]
    --
    Happy Listening!
    Sahadev Poudel
    Producer/Creator
    Himali Sworharu-Action Through Communication
    New York City
    (We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
    also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)
    59 min

About Nepali Online Radio From NYC To YOU

From the publisher's feed

नमस्ते !