
Sign up to save your podcasts
Or


दूधकोशी लिफ्टिङ खानेपानी योजनाको काम अन्तिम चरणमा: इवन राई, नगर प्रमुख, हलेसी तुवाचुङ नगरपालिका, खोटाङ
रेडियो कार्यक्रम मेरो ब्रान्डमा आज फाइब्रो कपडा ब्रान्डको सीईओ सुरजराज पाण्डेसँगको कुराकानी
स्थानियवासिको चाहनाअनुसार समान रुपले विकास ग¥यौंः हरि बहादुर रोकाय, अध्यक्ष गौमुल गाउपालिका, बाजुरा
माओवादी नेतृ पूर्णकुमारी सुबेदीलाई प्रश्न– एमसीसी टेबल भएपछि पनि किन सत्तामा बसिरहेको ? अब गठबन्धन के हुन्छ ?
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज मनोविश्लेषक बासु आचार्यसँगको कुराकानी
पर्यटकीय तथा सांस्कृति पक्षमा धनी हुदाँ हुदै पनि प्रदेश र सघींय सरकारको समन्वयको अभाव रहयो गोरखा जिल्ला ककधार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज स्त्री रोग विशेषज्ञ जागेश्वर गौतमसँगको कुराकानी
कुटनीतिमा खेलाँची गर्नु हुँदैन : पूर्व राजदूत भट्टराई एमसीसीका विषयमा दलहरुको कच्चा व्यवहारले नेपालको कुटनीतिमा खेलाँची भइरहेको विज्ञहरुले टिप्पणी गरेका छन् । पूर्व राजदूत तथा संयुक्त राष्ट्रका स्थायी प्रतिनिधिसमेत भएर काम गरेका दिनेश भट्टराईले कूटनीतिमा खेलाँची गर्दा नेपाललाई महंगो पर्ने टिप्पणी गरेका हुन् । एमसीसी पारित गर्ने वा नगर्ने विषय संसदमा पेश गरेपछि निर्णय भइहाल्ने भन्दै उनले राष्ट्रवादको नारा चर्काएर समस्या समाधान नहुने पनि बताए । एमसीसीले नेपाल, चीन र अमेरिकाबीचको सम्बन्धमा आएको दरार, भूराजनीतिक लडाई लगायतका विषयमा पूर्वराजदूत दिनेश भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंशः
प्रदेश सरकारका कारण संघियतामै प्रश्न उठ्न थाल्यो तारानाथ पौडेल, निसीखोला गाँउपालिका, बागलुङ
रेडियो कार्यक्रम सिने लाइब्रेरीमा आज निर्देशकनिर्माता मिलन चाम्ससँगको कुराकानी
From the publisher's feed