
Sign up to save your podcasts
Or


Khel-Gatibidhi-Anil Shrestha-Machhindra club-Manager
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज मुटु रोग विशेषज्ञ डाक्टर लभ नारायण जोशीसँगको कुराकानी
Voice-of-Youth-Dashrath Sunar creative Enterprenuer VYF
आजको स्थानिय आवाजमा बेथानचोक गाउपालिकाको अध्यक्ष प्रम बहादुर तिमल्सिना सगँ गरिएको कुराकानी
हेलम्बुलाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ , निमा ग्यालजेन शेर्पा, हेलम्बु गाँउपालिका सिन्धुपाल्चोक
कृषिमा आधुनिक प्रविधिको प्रयोगले किसानको स्तरोन्नतीमा मद्दत पुगेको छ ,लवशेर विष्ट, थाहा नगरपालिका,मकवानपुर
एमसीसीको विरोध गर्नुको कुनै अर्थ छैन्, यो पारित नगरे ठूलो मूल्य चुकाउनु पर्छ : देवेश झा, विश्लेषक
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रिता सिहंसँगको कुराकानी
एमसीसीका विषयमा चर्किएको बहस अहिले सर्वोच्च अदालततिर मोडिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमाले आक्रोशित भएको छ । एमालेले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित चार जना न्यायाधीशलाई काउन्टर महाअभियोग प्रस्ताव गर्ने चेतावनी दिँदै तयारी गरेको छ । यसले राष्ट्रिय राजनीति फेरि तरंगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेभित्र पनि यो विषयमा चर्को बहस र टिप्पणी भइरहेको छ । यसै विषयमा एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङसँग गरिएको कुराकानीः
From the publisher's feed