
Sign up to save your podcasts
Or


रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज न्युरोलोजिष्ट डाक्टर बाबुराम पोखरेलसँगको कुराकानी
मेरो कार्यकालमा चाहिने महत्वकांक्षी आयोजना पूरा भएको छ । गंगादेव गाँउपालिकाको उपाध्यक्ष रिता घर्ति
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज आँखा रोग विशेषज्ञ डाक्टर इन्दु प्रसाद ढुंगेलसँगको कुराकानी
एमसीसीका विषयमा पछिल्लो समय बहस चर्किएको छ । सत्ता गठबन्धनमा एमसीसी पेचिलो बनेका बेला प्रतिपक्षी दल एमाले भने दबाब बढाउँदै गएको छ । एमसीसी गिजोल्दा नेपालको राजनीतिक दलका नेताहरुमा बढ्दो आन्तरिक समस्या र यसले वैदेशिक सहायता क्षेत्रमा पर्ने असर पनि उत्तिकै छ । यसै विषयमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालसँग गरिएको कुराकानीको सम्पादित अंशः
संघीय सरकार र प्रादेशिक सरकारले स्थानिय तहसँग समन्वय सहकार्य गरेको स्थिति छैन ।
वैशाख ३० मा चुनाव हुने सम्भावना कमजोर छ, एमसीसी चुनावअघि अगाडी बढ्दैन् : हरिबोल गुरेल, माओवादी नेता
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज महिला प्रजनन् स्वास्थ्यको बारेमा डा.अरुणा उप्रेती र डा.ज्योती अग्रवालसँगको कुराकानी
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज अर्थोपेडिक सर्जन डाक्टर दमन कुमार झासँगको कुराकानी
From the publisher's feed