
Sign up to save your podcasts
Or


एमसीसीका कारण सत्ता गठबन्धन गम्भीर मोडमा उभिएको छ । कांग्रेसले एमसीसी पारित गर्न एमालेसँग गठबन्धन गर्ने तयारी गरेपछि माओवादी र नेकपा एकिकृत समाजवादीको गठबन्धन यात्रा चुनौतिपूर्ण देखिएको हो । यदि एमसीसीका विषयमा माओवादी र एकिकृत समाजवादी गम्भीर नभए आगामी चुनावमा उनीहरुको झन् कमजोर बन्ने निश्चित जस्तै छ । साथै माओवादी र नेकपा एकिकृत समाजवादीले गर्दा कर्णाली प्रदेश सरकारमा आलोचना बढेको छ । प्रदेश सरकारलाई समावेशी नबनाउने कम्युनिष्ट पार्टीको प्रवृत्तिका कारण सरकार आलोचित छ । यस्तै विषयमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालासँग क्यान्डिड टकमा गरिएको कुराकानी :
रेडियो कार्यक्रम मेरो ब्रान्डमा आज सेरा नेपाल उद्योगको प्रबन्ध निर्देशक एलिना प्रजापतिसँगको कुराकानी
शिक्षा क्षेत्रलाई बढि प्राथमिकता दिएका छौंः नरबहादुर रावत, अध्यक्ष,खप्तड छेडेदह गाउँपालिका, बाजुरा
महन्थ र राजेन्द्रबीचको कुनै मतभेद छैन्, एमसीसी गिजोल्ने काम सत्ता गठबन्धनले नै गर्यो : लक्ष्मणलाल कर्ण
कार्यक्रम स्वास्थ्य सन्देशमा आज हामी छाला रोग विशेषज्ञ डा.राजन ताज्यासँगको कुराकानी
बजेटको केही अभाव भएपनि मेरो कार्यकालमा विजुली ल्याउँने महत्वकांक्षी आयोजना पूरा भएको छ । अध्यक्ष निमबहादुर जिसी दार्मा गाउँपालिका सल्यान
कार्यक्रम-मनाेरञ्जन-चौतारीमा-आज--गायक,-सेक्सोफोन-बाधक-सन्दिप-कार्की-सँगको-कुराकानी
रेडियो कार्यक्रम सिने लाइब्रेरी आज निर्माता सुभाष थापासँगको कुराकानी
पर्यटकीय क्षेत्रलाई बलियो बनाउन लागि परेका छौंः देवराज देवकोटा, नगरप्रमुख, पञ्चदेवल विनायक नगरपालिका ।
कार्यक्रम खेलकुद गतिविधिमा आज महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टसँगको कुराकानी ।
From the publisher's feed