Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Radio Mukti is the first community radio in Nepal . which is totally run by woman , established in 9th 2065 B.S . It is completely community radio so getting more profit isn't our priority no doubt , ... more
FAQs about Radio Mukti Butwal:How many episodes does Radio Mukti Butwal have?The podcast currently has 313 episodes available.
January 06, 2023कार्यक्रम सिद्दसन्देशकार्यक्रम सिद्दसन्देशमा नेपाल सरकारका पुर्वसचिव कृष्णहरि बासकोटाले धार्मिक स्थलहरुको सास्कृतिक , धार्मिक र ऐतिहासिक महत्त्व नागरिक र राज्यको जिम्मेवारी यस्ता सम्पदाको संरक्षणका बारेमा दिनुभएको जानकारी प्रस्तुत गर्दै छौ ।...more27minPlay
January 04, 2023कार्यक्रम संसदीय शिक्षा भाग ५कार्यक्रम संसदीय शिक्षा भाग ५ मा हरेर हामिले लुम्बिनी प्रदेशलको अौद्योगिक ब्यवसाय सम्बन्धि प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकका बारेमा जानकारि , उद्योगी ब्यवसायीको प्रदेश सभा सम्मको पहुँच संसद प्रतिको बुझाइ उनिहरुका समस्या के छन र उनिहरुको अपेक्षा समेटेर जनअावाज लिएका छौँ भने पुर्ब सांसद दधिराम न्यौपाने सँग यसै बिषयमा गरिएको कुरानि र रुपन्देही उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराईको प्रदेश सभा प्रतिको बुझाइ तथा प्रदेश सभा सचिवालय र सभासदलाई दिनुभएको सुझाव लाई समेटेका छौ । तपाई यो कार्यक्रम तलको #link मा क्लिक गरेर सुन्न सक्नु हुन्छ ।...more30minPlay
January 03, 2023कार्यक्रम समय सन्दर्भकार्यक्रम समय सन्दर्भमा लुम्बिनी प्रदेश सभाका पुर्ब प्रदेश सभा सदस्य दिपा बिस्वकर्माको ५ बर्ष सम्म को अनुभव समेटेका छौ ।...more24minPlay
January 02, 2023कार्यक्रम समय सन्दर्भकार्यक्रम समय सन्दर्भमा रहेर आज हामीले नेपालको पहिलो महिनावारी वासेवल प्याड उत्पादक कम्पनी तिलोत्तमा स्थिीत अन्जु सेनेटरी प्याड उद्योगका संचालिका अन्जु थापा जि . सी संग रहेर कुराकानी गरेका छौ ।...more23minPlay
FAQs about Radio Mukti Butwal:How many episodes does Radio Mukti Butwal have?The podcast currently has 313 episodes available.