अाज २०७९ मंसिर ७ गते कार्यक्रम "संसदीय शिक्षा " मा रहेर अाज हामिले बाल बालिकाको हक अधिकार , सानै उमेरमा विवाह गर्दा झेल्नु परेका अफ्ट्यारा ,दलित समुदायको प्रदेश सरकार प्रतिको बुझाई तथा संसदको ५ बर्षको कार्यकाल कत्तिको जनउपयोगि बन्यो यावत् विषयमा कार्यक्रममा हामिले समेटेका छौ। तपाईं यो कार्यक्रम रेडियो मुक्ति बुटवल को रेडियो सेटको ९५.५ मेगाहर्ज , वेवसाईटमा www.radiomukti.org , हाम्रो पात्रोमा Radio Mukti Butwal सर्च गरेर र रेडियो मुक्तिको Anchor fm बाट पनि सुन्न सक्नु हुन्छ।