लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान “ सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ देशैभर मनाइदैछ। लैङ्िगक समानताका बिषयमा रेडियो मुक्ति ९५.५ ले हरेक दिन विभिन्न कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ। यो अभियान विशेष कार्यक्रममा आज हामिसङग हुनुहुन्छ सोइया महिला स्वाबलम्बी सस्था देबदहका ब्यवस्थापक मेनुका न्यौपाने । मंसिर २३गते बिहान ७ः३० देखि ८ बजे सम्म रेडियो मुक्ति ९५.५ , रेडियोको वेबसाईट www.radiomukti.org र हाम्रो पात्रोमा रेडियो मुक्ति बुटवल सर्च गरेर पनि सन्सारभर एकैसाथ सुन्न सक्नुहुन्छ।