लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज पहिलो दिन नोभेम्बर २५ “ सभ्य समाजको पहिचान ,लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने राष्ट्रिय नाराका साथ सुरु भएको १६ दिने अभियानमा आज हामी कार्यक्रम समय सन्दर्भमा रहेर आन्तरिक मामिला , कानुन तथा संचार मन्त्रालयका सचिव कोमोल प्रसाद धमला संग विशेष कुराकानी गरेका छौ । तपाई यो कार्यक्रम मङ्गिर ९ गते शुक्रबार बिहान ७ः३० देखि ८ बजे सम्म रेडियो मुक्ति ९५.५ , इनटरनेट अनलाइनको......www.radio mukt लगइन गरी र हाम्रो पात्रो मा पनि सुन्न सक्नु हुन्छ ।