आज हामीले धार्मिक ग्रन्थमा उल्लेख गरिएका हानिकारक मुल्य मान्यताका बारेमा कुराकानी गरेका छौ । महिनावारी ,बालबिबाह, महिनावारीमा शुभकार्य गर्नमा धर्मले गरेको रोक , बालबिबाह लगायका बिषयमा धर्म ग्रन्थमा के उल्लेख छ । यसमा धार्मिक गुरुहरु अभियन्ताहरुको के भुमिका हुन्छ । धार्मिक अभियन्ता तथा ज्योतिष जनार्दन न्यौपाने संग हामीले कुराकानी गरेका छौ ।
०७९ साउन १८ बिहान ७ः ३० हाम्रोपात्रोमा रेडियोमुक्ती सर्च गरेर
हामीलाई रेडियो मुक्तीको वेवसाइट www.radiomukti.org सुन्न सकिन्छ ।