Radio Mukti Butwal

Radio Mukti Butwal

By Radio Mukti ButwalNewsNews Commentary
Download on the App Store

Radio Mukti Butwal episodes

  • सनातन जागरण

    विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देहीद्धार प्रयाजित कार्यक्रम सनातन जागरण  प्रत्यक महिनाको २५ गते बिहान ६:३० देखि ७ बजे सम्म र पुन प्रसारण २६ गते बिहान ६:३० देखि ७ बजे सम्म । मात्र रेडियो  मुक्ति  बुटवलमा सुन्न न भुल्न होला ।


    27 min
  • आज ११३ अन्तर्राष्ट्रिय महिला दिवस ।

    आज ११३ अन्तर्राष्ट्रिय महिला दिवस ।लैङ्िगक समानताको बलियो आधार :सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने राष्ट्रिय नाराका साथ मनाइदै छ । आजको कार्यक्रम समय सन्दर्भ बिशेषमा हामीले महिलाको यौन तथा  प्रजनन स्वास्थको  बिषय संगै एक सफल महिला नर्स दुर्गा सापकोटा संग समग्र महिलाको बिषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौ ।वहाँ हाल टेवाको संयोजनमा गठित संगत नेपाल नामक सस्थाको नेशनल कोर्डीनेटर हुनुहुन्छ । साथै बिश्व स्वास्थ संगठन (WHO )2020 बाट बिश्व का 100 सङ्गर्षशिल महिला अन्तरगत उत्कृष्ट नर्सको अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । वहाँ संगको विशेष कुराकानी आज बिहान ७:३० दे खि रेडियो मुक्ति ९५.५ हामीलाई रेडियो मुक्तिको वेबसाईट www.radiomukti.org र हाम्रो पात्रोमा रेडियो मुक्ति सर्च गरेर पनि सन्सारभर एकैसाथ  सुन्न सक्नुहुन्छ ।



    50 min
  • कार्यक्रम समय सन्दर्भ

    कार्यक्रम समय सन्दर्भमा रहेर  पौरखी महिला ड्राइभिन सेन्टर तिलोत्तमा नगरपालिका कि गिता रानी बलाल सङ सफलता र चुनौती का बारेमा कुरा गरेका छौ ।

    30 min
  • कार्यक्रम हाम्रो अभियान

    कार्यक्रम हाम्रो अभियान मा पौरखी महिला ड्राइभिन सेन्टर तिलोत्तमा नगरपालिका कि गिता रानी बलाल सङ सफलता र चुनौती का बारेमा कुरा गरेका छौ ।

    32 min
  • कार्यक्रम समय सन्दर्भ

    कार्यक्रम समय सन्दर्भमा बुटवल उपमहानगर पालीका वडा नम्बर ३ का वडा अध्यक्ष बिस्नु ढकाल सङ ज्योति नगर पहिरो ब्यबस्थापन मा भएका प्रयास र समग्र वडाका गतिविधि बारे कुरा गरेका छौँ ।

    41 min

About Radio Mukti Butwal

From the publisher's feed

Radio Mukti is the first community radio in Nepal . which is totally run by woman , established in 9th 2065 B.S . It is completely community radio so getting more profit isn't our priority no doubt ,…