कार्यक्रम समय सन्दर्भमा रहेर अाज हामिले पश्चिम नेपाल बस व्यवसायी प्रा .लि को तेस्रो तथा पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लि को दोस्रो वार्षिक साधारण सभाको अवसरमा ने क पा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र न. २ का संसद् बिष्णु पौडेल तथा पुर्व गृहमन्त्री नेपाली काङ्ग्रेसका बरिष्ठ नेता बालकृष्ण खाँडले राख्नु भएको बिशेष भनाई।
कार्यक्रम समय सन्दर्भमा रहेर अाज हामिले बुटवल वडा नं . ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठसँग रहेर बिशेष कुराकानी गरेका छौँ ।EnterWrite to Manisha Bashyal Nepali
कार्यक्रम समय सन्दर्भमा हामीले लुम्बिनी प्रदेश सभाका प्रदेश सभा सदस्य जानकी न्यौपानेसंग प्रदेश सभामा प्रवेश गर्दाको अनुभव , प्रतिबद्धता र राजनीतिमा महिलाको अवस्था र सहजताका बिषयमा बिशेष कुराकानी गरेका छौ । कार्यक्रम २०७९ चैत ६ गते बिहान ७:३० देखि ८ बजेसम्म रेडियो मुक्ति ९५.५ र रेडियो मुक्तिको वेवसाइट www.radiomukti.orgमा पनि सुन्न सक्नु हुनेछ ।
संस्कृत समाचार हरेक हप्ताकाे शनिबार बिहान र बेलुका मुक्ति समाचार लगत्तै ।
7 min
About Radio Mukti Butwal
From the publisher's feed
Radio Mukti is the first community radio in Nepal . which is totally run by woman , established in 9th 2065 B.S . It is completely community radio so getting more profit isn't our priority no doubt ,…
it is established for woman empowerment , the control of violence upon woman, the end of servant discrimination.