Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
दाङ जिल्लाको दोस्रो सामुदायिक रेडियो रेडियो तुलसीपुरको पोड्काष्ट च्यानलमा तपाईलाई स्वागत छ । रेडियो तुलसीपुर, दाङ जिल्लाको लोकप्रिय सामुदायिक रेडियो हो। जिल्लाको मुख्य शहर मध्यको एक, तुलसीपुरमा अबस्थ... more
FAQs about Radio Tulsipur 100.2 Mhz:How many episodes does Radio Tulsipur 100.2 Mhz have?The podcast currently has 16 episodes available.
April 26, 2021कार्यक्रम हाम्रो सरोकार भाग - २ , दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा फजुल खर्च गर्नुको फाइदा, बेफाइदा र कम गर्ने उपाय विश्व सामुदायिक रेडियो प्रसारक संघ अमार्कको सहकार्यमा रेडियो तुलसीपुरद्धारा उत्पादन गरिएको दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा फजुल खर्च गर्नुको फाइदा, बेफाइदा र कम गर्ने उपायका बारेमा महिला उद्यमी सुशीला वलीसँगको कुराकानी सँगै रिपोट समेटिएको रेडियो कार्यक्रम हाम्रो सरोकार ...more18minPlay
April 26, 2021कार्यक्रम हाम्रो सरोकार भाग - १, दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्य गर्नका लैंगिक विभेदले पार्ने प्रभावविश्व सामुदायिक रेडियो प्रसारक संघ अमार्कको सहकार्यमा रेडियो तुलसीपुरद्धारा उत्पादन गरिएको दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्यमा लैंगिक विभेदले कसरी प्रभाव पार्छ न्न्ने विषयमा तयार पारिएको रेडियो कार्यक्रम ...more16minPlay
April 26, 2021पीएसए भाग - ४ ,, विद्यालयमा सावधानी छ छैन जानकारी लिनुपर्छ ।विद्यालमा गएर विद्यालयको क्रियाकलापबारे जानकारी लिने प्रत्येक अभिभावकको अभिकार र कर्तव्य हो । सार्वजनिक हितको सुचना ।।...more1minPlay
April 26, 2021पीएसए भाग - ३ , अभिभावकले बालबालिकाहरुको विशेष निगरानी राखौँकोरोनाको संक्रमण फैलिएको यो कठिन परिस्थितिमा स्कुल बन्द भएका कारण बालबालिकाहरु लागु पदार्थ दुव्र्यसनमा लाग्ने सक्ने हुनाले सबै अभिभावकले बालबालिकाहरुको निगरानी राख्ने दायित्व हो । ...more1minPlay
April 26, 2021पीएसए भाग - २ ,, बजार जाँदा तथा घरबाहिर निस्कदा मास्क लगाएर मात्र निस्कने गरौँ ।अहिले कोरोना भाइरसको संक्रमण फैलिरहेकाले बजार जाँदा तथा घरबाहिर निस्कदा मास्क लगाएर मात्र निस्कने गरौँ ।...more2minPlay
April 25, 2021पीएसए भाग - १ खेतबारीमा काम गर्दा कोरोनाबाट बच्ने सावधानीहरु अपनाऔँखेतबारीमा काम गर्दा कोरोनाबाट बच्ने सावधानी ...more1minPlay
FAQs about Radio Tulsipur 100.2 Mhz:How many episodes does Radio Tulsipur 100.2 Mhz have?The podcast currently has 16 episodes available.