सेक्टर काण्ड । कान्तिपुर एफएम । २०८२ वैशाख १३ ।

सेक्टर काण्ड । कान्तिपुर एफएम । २०८२ वैशाख १३ ।

By Kishor DahalNewsPoliticsHistory
Download on the App Store

सेक्टर काण्ड । कान्तिपुर एफएम । २०८२ वैशाख १३ । episodes

  • सेक्टर काण्ड । कान्तिपुर एफएम । २०८२ वैशाख १३ ।

    नेपाली कम्युनिस्ट आन्दोलनमा एक चर्चित घटना हो– ‘सेक्टर काण्ड’ । वैशाख १४, २०४३ मा मोहन वैद्य किरण नेतृत्वको तत्कालीन नेकपा मशालले काठमाडौंका केही प्रहरी बिटमा आक्रमण गरेको थियो । त्यस घटनापछि निम्तिएको उथलपुथलले पार्टी नेतृत्वमा प्रचण्ड उदयको आधार तयार भयो ।

    7 min

About सेक्टर काण्ड । कान्तिपुर एफएम । २०८२ वैशाख १३ ।

From the publisher's feed

नेपाली कम्युनिस्ट आन्दोलनमा एक चर्चित घटना हो– ‘सेक्टर काण्ड’ । वैशाख १४, २०४३ मा मोहन वैद्य किरण नेतृत्वको तत्कालीन नेकपा मशालले काठमाडौंका केही प्रहरी बिटमा आक्रमण गरेको थियो । त्यस घटनापछि…