Spotlight

Spotlight

By Kantipur SoundsBusinessHistoryCareers
Download on the App Store

Spotlight episodes

  • ‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight

    ‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight

    च्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यखाना हो । राजा प्रताप मल्लका पालामा यसको स्थापना भएको थियो ।

    13 min
  • जुनाकी जलजला : Spotlight

    जुनाकी जलजला : Spotlight

    छोरीको तन मात्रै होइन, मन पढ्नसमेत जुना सिपालु छिन् । छोरीले धेरै थोक नभन्दै उनले बुझिसक्छिन्

    7 min
  • कथावाचक आमा : Spotlight

    कथावाचक आमा : Spotlight

    लोककथा सुनाउन पोख्त आमा भगवतीदेवीले नै तयार पारिदिएकी थिइन्, नयनराजको लेखनको ब्याड । आमाको अर्ती छ– जगत्‌को कल्याण हुने कथा लेख्नू !

    18 min
  • जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight

    जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight

    हाका एक सांस्कृतिक अभिव्यक्ति हो, जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउाछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् ।

    10 min
  • अटिजम : स्याहारसँगै थेरापीको खाँचो : Spotlight

    अटिजमको समस्या भएका बालबालिकामा अस्वाभाविक प्रतिक्रिया देखाउने, एकै गतिविधि दोहोर्‍याइरहने, घुलमिल नहुने, तीव्र प्रतिक्रिया दिने खालका लक्षण हुन्छन् ।

    #Autism #KantipurSpotlight #Spotlight

    12 min
  • पानी चरा गन्न खटिए साढे तीन सय जना : Spotlight

    फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

    7 min
  • आसै–आसमा दूधकोशी : Spotlight

    ६ सय ३५ मेगावाट क्षमताको आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरपरिवार प्रभावित हुने, जग्गा रोक्का गरेको दुई वर्षमा पनि भएन मुआब्जा निर्धारण

    13 min
  • हात्ती भगाउन मौरी : Spotlight

    स्थानीय तहद्वारा घरैपिच्छे मौरी पाल्न र तोरी फलाउन प्रोत्साहन

    मौरी पालेका घरमा हात्तीले बिज्याइँ गरेको छैन, त्यही भएर दुई वर्षयता हात्तीबाट क्षति कम गर्न घरैपिच्छे मौरी पाल्न सुरु

    4 min
  • राष्ट्रियसभा : Spotlight

    राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्यहरु कसरी चुनिन्छन् ? स्थानीय तह र प्रदेशसभाको मतभार कस्तो छ ? गठबन्धन दलहरुबीच के सहमति भएको छ ? यी र यस्तै प्रश्नको जवाफ कान्तिपुर एक्सप्लेनरको रुपमा राखिएको छ ।

    11 min
  • Bindeshwari Shah : Spotlight

    Spotlight: Bindeshwari Shah

    बिन्दाश्वरी शाह पहिलो महिला राजदूत हुनुहुन्छ । उहाँलाई छोरा अनिलकेशरी शाहको नजरबाट नियाल्ने प्रयास गरेका छौं । राजा महेन्दले बिन्दाश्वरीलाई कसरी कुटनीतिज्ञ नियुक्त गरे र उनको जीवन कसरी अघि बढ्यो भन्ने यस एपिसोडमा वर्णन गरिएको छ ।

    15 min

About Spotlight

From the publisher's feed

We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines…