आवाजको दुनियाँ Episode-5 भाग्यशाली सिगरेट Melodic Poem Vista Point Show संगीता थापा ज्यू द्वारा लेखिएको कविता हो "भाग्यशाली सिगरेट", वाचक हुनुहुन्छ हाम्रो मित्र Princess Anzel र सम्पादन गर्नु भएको छ मित्र Santosh Tumbahangphe ले
यहाँहरुसँग पनि प्रतिभा छ तर आफ्नो सृजनालाई बाहिर ल्याउने माध्यम भेट्नु भएको छैन भने हामीलाई सम्झिन सक्नुहुनेछ। You can contact us: [email protected]
आवाजको दुनियाँ Episode -3 / Inspiring story of "An Old Man" आती नै मर्मिक अनि सान्दर्भिक कथा सुनेर आनन्द लिनुहोला । यो कथालाई वचन गर्नु भएको छ सन्तोस तुम्वाहाङ्फे ले