Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
साना कुरा । सामान्य मान्छेका कुरा । यताउताका कुरा । मेरो रेडियोमा । सँगै सुनौं । सँगैं सुनाऔं ।... more
FAQs about यताउताका कुरा:How many episodes does यताउताका कुरा have?The podcast currently has 139 episodes available.
May 31, 2021४० लाख बिदेशीले नेपाली नागरिकता लिएको हल्ला किन चलाइन्छ ???४० लाख बिदेशीले नेपाली नागरिकता लिएको हल्ला किन चलाइन्छ ??? अहिलेसम्म नेपालमा २ लाख जतिए जन्मको आधारमा,४ लाख ५० हजार जतिले अङ्गिकृत र २ करोड १५ लाख जतिले वंशजको नागरिकता लिएको देखिन्छ ।...more6minPlay
May 30, 2021नागरिकता समस्याका बारेमा उत्तेजक कुरा गर्नुको कुनै अर्थ छैन ।४० लाख भारतिय नागरिकले नेपाली नागरिकता लिएको तथ्यले पुष्टि गर्दैन । नागरिकता समस्याका बारेमा उत्तेजक कुरा गर्नुको कुनै अर्थ छैन । तथ्यमा आधारित भएर अभियान चलाउनाले समाधान हुन सक्नेछ ।...more16minPlay
May 29, 2021बजेटमा बृद्ध भत्ता ४ हजार पुग्यो । बृद्धबृद्धा खुशीले गदगद !!!बजेटमा बृद्ध भत्ता ४ हजार पुग्यो । बृद्धबृद्धा खुशीले गदगद !!!...more6minPlay
May 28, 2021एमाले नमिल्नुमा माधव नेपालकै अनिच्छा ।एमाले नमिल्नुमा माधव नेपालकै अनिच्छा ।...more13minPlay
May 27, 2021नेपालमा नागरिकता मार्फत राष्ट्रघातको शिलशिला र संलग्नहरुको नालीबेली ।नेपालमा नागरिकता मार्फत राष्ट्रघातको शिलशिला र संलग्नहरुको नालीबेली ।...more20minPlay
May 25, 2021आफ्नै कर्मले यसरी बाहिरिए माधव नेपाल एमालेबाट ।आफ्नै कर्मले यसरी बाहिरिए माधव नेपाल एमालेबाट ।...more12minPlay
May 24, 2021माधव नेपालसहित ११ नेता एमालेद्वारा निष्कासित ।पार्टी बिरोधी गतिविधिमा सम्लग्न माधव नेपालसहित ११ नेता एमालेद्वारा निष्कासित ।...more9minPlay
May 24, 2021संसदीय ब्यबस्था बिरुद्ध घात भयो, काङ्ग्रेसले पनि गलत नजिर बसाल्यो - लक्ष्मण घिमिरे,नेता नेका ।संसदीय ब्यबस्था बिरुद्ध घात भयो, काङ्ग्रेसले पनि गलत नजिर बसाल्यो - लक्ष्मण घिमिरे,नेता नेका ।...more10minPlay
May 24, 2021उपेन्द्र माधवको राजनैतिक बिबाहेत्तर लसपसले निम्त्याएको संसद बिघटन । के गर्ला अदालत ?उपेन्द्र माधवको राजनैतिक बिबाहेत्तर लसपसले निम्त्याएको संसद बिघटन । के गर्ला अदालत ?...more13minPlay
FAQs about यताउताका कुरा:How many episodes does यताउताका कुरा have?The podcast currently has 139 episodes available.