Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
साना कुरा । सामान्य मान्छेका कुरा । यताउताका कुरा । मेरो रेडियोमा । सँगै सुनौं । सँगैं सुनाऔं ।... more
FAQs about यताउताका कुरा:How many episodes does यताउताका कुरा have?The podcast currently has 139 episodes available.
May 23, 2021अर्को पार्टी खोल्ने निर्णय गर्यौ : माधव नेपाल ।अर्को पार्टी खोल्ने निर्णय गर्यौ : माधव नेपाल । अन्त्तत: माधव नेपालहरु एमालेबाटै बाहिरिने भए .........more11minPlay
May 22, 2021संसद विघटन । बिपक्षीका चार बिकल्प तर सबै प्रतिकूल ।संसद विघटन । बिपक्षीका चार बिकल्प तर सबै प्रतिकूल । अदालतको दैलो चहार्नेदेखी चुनावी सरकारको मागसम्म ।...more13minPlay
May 21, 2021केपी ओली नै फेरि प्रम बन्न सक्ने सम्भावना बढी । मङ्सिरमा चुनाब ?केपी ओली नै फेरि प्रम बन्न सक्ने सम्भावना बढी । मङ्सिरमा चुनाब ?...more10minPlay
May 21, 2021ओली पुनरागमनका पहेलीओली पुनरागमनका पहेली . हिमाल खबर डट कममा पत्रकार शेखर खरेल लेख्नुहुन्छ :तर, २७ वैशाखयता अर्थात् मध्यान्तरपछि ओलीले एक नभएर दुई-दई गोल विपक्षी पोस्टमा ठोके। जसपालाई उनले छिन्नभिन्न बनाउँदै विपक्षी गठबन्धनलाई सुविधाजनक बहुमतसम्म पुग्न दिएनन्। उता नेपाल-खनाल खेमाको नाडी छाम्न चाहेका उनले खेमाका क्याप्टेन माधवकुमार नेपालको उनकै समर्थकबाट घेराबन्दी गराएर नौ नाडी गलाइदिए।...more16minPlay
May 19, 2021तीन बर्ष "सहवास" र "लसपस" पछिको एमाले माओवादी ।तीन बर्ष "सहवास" र "लसपस" पछिको एमाले माओवादी ।...more14minPlay
May 19, 2021फेरि पनि माधव नेपाल एमाले विरुद्धफेरि पनि माधव नेपाल एमाले विरुद्ध । केपी ओलीबाट माधवबिरुद्ध जुनसुकै पनि कदम चालिन सक्ने अनुमान ।...more9minPlay
May 18, 2021दबावमा प्रचण्ड ।सेतोपाटी डट कममा पत्रकार सन्जिव बगाले लेख्नुहुन्छ -दबावमा प्रचण्ड । कतिको नेतृत्वमै प्रश्न,कतिपयको आगामी काममा ।...more17minPlay
May 17, 2021यसकारण बादलको जित पक्का, भिम रावल बिरामी भैदिए !?यसकारण बादलको जित पक्का, भिम रावल बिरामी भैदिए !?...more10minPlay
FAQs about यताउताका कुरा:How many episodes does यताउताका कुरा have?The podcast currently has 139 episodes available.