Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।... more
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.
March 18, 2025Understanding sexual consent: Why it matters for everyone - अस्ट्रेलिया बुझ्नुहोस्: सहमति सहितको यौन सम्पर्क बारे जान्नु किन सबैको लागि आवश्यक छ?Understanding sexual consent doesn’t have to be overwhelming—it’s a set of skills, like empathy and communication, that anyone can learn. By having open conversations, we can build a shared understanding that fosters healthy, respectful relationships for everyone. - सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।...more12minPlay
January 08, 2024Managing daycare sickness: tips for new migrants and first-time parents - अस्ट्रेलिया बुझ्नुहोस्: चाइल्ड केयरमा बच्चा बिरामी पर्दा के गर्ने?The decision to begin childcare at an early stage might appear beneficial for both your child and your career. However, it has the potential to disrupt the lives of many families, particularly those who are new migrants or first-time parents. What steps can recently arrived migrants take to adequately prepare their families for effectively managing this challenge? - आफ्नो करिअरलाई अगाडी बढाउने आकाङ्क्षा र बालबच्चाको पालन पोषणका बिचमा तालमेल मिलाउनु धेरैका लागि चुनौतीपूर्ण हुन सक्छ। त्यसमा पनि भर्खरै आमा बाबु बनेका वा नयाँ आप्रवासीका लागि त कामको तारतम्य मिलाउन सानै उमेरमा छोराछोरीलाई 'डे केयर'मा पठाउँदा नयाँ चुनौतीको सामना गरेको अनुभव पनि हुन सक्छ। बालबालिकालाई चाइल्ड केयर पठाउँदा, स्वास्थ्य सम्बन्धी समस्या आउने चुनौतीलाई व्यवस्थापन गर्न अभिभावकले कस्तो तयारी गर्न सक्छन्?...more9minPlay
January 05, 2024Five tips to keep safe and cool during an Australian summer - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?Listening to what your body needs is important throughout the year, but it becomes even more crucial during extreme weather. Here are some essential tips to beat the Australian summer. - गर्मी याम भन्ने बित्तिकै सफा आकाश र न्यानो मौसम भन्ने सोच आउँछ। धेरैका लागि यो चिसो महिनाहरू सकिए पछिको स्वागत योग्य परिवर्तन पनि हो। तर अस्ट्रेलियाको गर्मी मौसम चाँडै चर्को घाम र सुख्खा अवस्थाहरूमा बद्लिन सक्छ। उच्च यूभी भएका किरणहरूले गर्दा अझै विचार पुर्याउनु पर्ने हुन्छ। त्यसो भए, अत्यधिक तातो हुने अस्ट्रेलियाको गर्मीमा कसरी सुरक्षित र शीतल रहन सकिन्छ त?...more10minPlay
December 28, 2023All you need to know about Boxing Day in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: ‘बक्सिङ डे’को बारेमा तपाईँले जान्नुपर्ने कुराहरूAustralian Boxing Day is a unique blend of cultural and commercial significance. While it doesn't have a solid religious connotation here, it's a day when Australians extend their Christmas festivities. It's often a time for family barbecues, cricket matches, and watching the iconic Sydney to Hobart yacht race. On the other hand, many Australians look forward to this day to sweep the stores for the best bargains. - अस्ट्रेलियन ‘बक्सिङ डे’ सांस्कृतिक र व्यावसायिक महत्वलाई जोड्ने एक विशेष अवसर हो । यो दिन मनाउनुको पछाडि केही ठोस धार्मिक अर्थ नभए तापनि अस्ट्रेलियनहरूका लागि यो क्रिसमसको रमाइलोलाई अझै केही समय लम्ब्याउने तरिका हो। बक्सिङ डेको दिन मानिसहरूले प्रायः परिवारसँग बार्बिक्यू गर्दै, क्रिकेट हेर्दै, र सिड्नीदेखि होबार्टको यट प्रतियोगिता हेर्दै समय बिताउने गर्छन्। अर्को तर्फ धेरै अस्ट्रेलियनहरू भने बक्सिङ डेको बजारमा के-के सामान सस्तोमा पाइन्छ भन्दै पसल-पसल चाहर्ने गर्छन्।...more10minPlay
December 25, 2023What's Christmas like in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कसरी मनाइन्छ अस्ट्रेलियामा क्रिसमस?Australia celebrates summer Christmas with beach visits, barbecues, and outdoor activities, creating a unique blend of traditional festivities and summer cheer. - यदि तपाईँले क्रिसमस मनाउने गर्ने भएको छैन भने, डिसेम्बरमा कसैलाई सान्टाको पोसाकमा सर्फिङ गरेको देख्दा तपाईँलाई अनौठो लाग्न सक्छ। यो, अस्ट्रेलियामा क्रिसमस मनाउने धेरै तरिकाहरू मध्ये एक हो।...more6minPlay
December 14, 2023Facing a shark while swimming? Here's what to do - अस्ट्रेलिया बुझ्नुहोस्: समुन्द्रमा पौडी खेल्दै गर्दा शार्क आयो भने के गर्ने?Australia has thousands of kilometres of spectacular coastline, and a trip to the beach for a swim is a much-celebrated part of the lifestyle – whether to cool off, keep fit, or to socialise. Being aware of beach safety is vital to minimise the risk of getting into trouble in the water. This includes understanding the threat that sharks pose to minimise the chance of encountering a shark and being aware of shark behaviour, so you know how to react to stay safe. - अस्ट्रेलियामा हजाराैँ किलाेमिटरका सुन्दर समुन्द्री तट (बीच)हरू छन्, यहाँ रिफ्रेस्मेन्टको लागि हाेस् या सामाजिक घुलमिलका लागि या त स्वस्थ्य रहन नै किन नहोस्, बीचमा पाैडी खेल्न जानु यहाँको जीवनशैलीकै हिस्सा हो । तर पाैडन बीचमा जानु अघि त्यहाँ हुने सम्भावित जोखिमबारे सचेत हुनुपर्छ । बीचमा शार्कबाट हुने आक्रमणको जोखिम कम गर्न शार्कको व्यवहारसँगै सुरक्षित रहन के गर्ने भन्ने बारे जानकारी हुनु पर्छ ।...more7minPlay
September 13, 2023What does responsible cat ownership involve? - अस्ट्रेलिया बुझ्नुहोस्: घरमा बिरालो पाल्ने हो भने जान्नैपर्ने कुराहरूIf you own a pet cat or are planning to, being a responsible cat owner will help keep your cat safe and protect Australia’s native wildlife as well. - के तपाईँले अस्ट्रेलियामा बिरालो पाल्नु हुन्छ वा त्यसको योजना बनाउँदै हुनुहुन्छ? अस्ट्रेलियामा एक जिम्मेवार बासिन्दाका रूपमा बिरालो पाल्दा पालना गर्नुपर्ने काइदा कानूनहरू बारे थाहा पाउनुहोस्।...more10minPlay
August 14, 2023Mastering English proficiency: steps to boost your language skills - अस्ट्रेलिया बुझ्नुहोस्: अङ्ग्रेजी भाषामा दक्षता बढाउन के गर्न सकिन्छ?Learning English can serve as both a requirement for your student visa and a pathway to future academic pursuits. It also has the potential to enhance your career prospects or become a personal goal. With so many study options and informal learning opportunities, there should be few obstacles to improving your English skills. - स्टुडेन्ट भिसामा अस्ट्रेलिया आउनको लागि होस्, वा यता आइसके पछि काम पाउनको लागि - अङ्ग्रेजी भाषा यहाँको जीवनमा हरेक कदममा चाहिन्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा छँदै छ। अङ्ग्रेजी सिक्ने धेरै तरिकाहरू छन् - जस्तै, 'ल्यान्ग्वेज क्लास', मोबाइल एपहरू, या बोल्दा बोल्दै हुने अभ्यास। तपाईँले भाषा परीक्षा अर्थात् 'ल्यान्ग्वेज टेस्ट' दिनु पर्छ कि पर्दैन भन्ने कुरा तपाईँको भिसा, पढाइ, काम लगायत पक्षहरूमा भर पर्छ।...more10minPlay
July 27, 2023Make friends in Australia: the importance of cross-cultural friendships - अस्ट्रेलिया बुझ्नुहोस्: 'क्रस-कल्चरल' साथीहरू बनाउन किन जरुरी?Making friends is one of the biggest challenges people can face in a new country. We naturally form support networks with people from similar cultural backgrounds – but imagine taking a leap and expanding your friendship circle. Cross-cultural friendships will improve your outlook and heighten your sense of belonging. - कुनै नयाँ देशमा सर्दा नयाँ साथीहरू बनाउनु एउटा चुनौती नै हो। स्वाभाविक रूपमा, हामी आफ्नै देशबाट आएका वा आफ्नै 'कल्चरल सर्कल'का मानिसहरूसँग घुलमिल हुन्छौँ। तर, के तपाईँले ती बाहेक अरू मानिसहरूसँग मित्रता गाँस्ने सोच्नु भएको छ? 'क्रस-कल्चरल' सम्बन्धहरूले समाजलाई हेर्ने तपाईँको नजरिया बदल्नुका साथै, नयाँ ठाउँमा आफ्नोपन पनि महसुस गर्न मद्दत गर्छ।...more9minPlay
July 06, 2023How do you make parenting arrangements after separation? - अस्ट्रेलियामा बसोबास: अभिभावक छुट्टिएको अवस्थामा बच्चा हेर्ने जिम्मेवारी कसको हुन्छ?Under the Family Law Act the welfare rights of the child guide all parenting negotiations following separation or divorce. A child under 18 cannot legally decide where to live, therefore there are resources available to help parents agree on care arrangements that are safe, practical and child-focused. - ‘फ्यामिली ल एक्ट’ भन्ने एक ऐनले अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूका पारिवारिक समस्यालाई कानुनी रूपमा समाधान गर्न सहयोग गर्छ। आमाबाबु अलग्गिए वा उनीहरूले ‘डिभोर्स’ गरेपछि हुने बालबालिकाको पालनपोषण सम्बन्धी हित-अधिकारका कुरा, अस्ट्रेलियामा यही ऐन अन्तर्गत अगाडी बढाइन्छ।अठार वर्षभन्दा कम उमेरका बालबालिका एवं किशोर-किशोरीहरूसँग कानुनी रूपमा आफू कोसँग बस्ने भनेर निर्णय गर्ने अधिकार हुँदैन। यस कारण, आमाबाबुले आफ्नो बच्चाहरूको उचित रेखदेख, सुरक्षित र व्यवहारिक हुने देख भाल व्यवस्थाहरू बारे समझदारीमा पुग्नुपर्छ।...more11minPlay
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.