Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।... more
FAQs about अस्ट्रेलिया बुझ्नुहोस्:How many episodes does अस्ट्रेलिया बुझ्नुहोस् have?The podcast currently has 74 episodes available.
May 03, 2023How to resolve disputes with your neighbours in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छिमेकीसँगको मनमुटावलाई कसरी समाधान गर्ने?Home is supposed to be the place where we feel most comfortable. But our comfort zone can be shattered when we don’t get along with our neighbours. Here's how you can resolve a neighbourhood dispute without going to court. - घर, आफ्ना सबै थकान मेटाएर परिवारसँग आनन्दका साथ समय बिताउने ठाउँ हो। तर कहिलेकाहीँ छिमेकीहरूसँग विभिन्न कारणले मनमुटाव हुन सक्छ। मनमुटावको परिस्थिति आएको खण्डमा भने समाधान कसरी हुन सक्छ त?...more8minPlay
April 05, 2023Copped a fine? Here's what you need to do to pay it and avoid the hefty consequences of non-compliance - अस्ट्रेलिया बुझ्नुहोस्: 'फाइन' आयो अब के गर्ने?Fines are monetary penalties for breaking the law. Ignoring a fine comes with significant ramifications, no matter where you live in Australia. - अस्ट्रेलियामा कानून उल्लङ्घन गरेका कतिपय घटनामा 'फाइन' वा जरिमाना गर्ने गरिन्छ। जरिमाना समयमा नर्तिदा वा यसलाई बेवास्ता गर्दा यसका अनेकन् परिणाम हुने भएकाले अस्ट्रेलियाका जुनसुकै स्थानमा बसेको भए पनि जरिमाना तिर्नु अनिवार्य छ।...more8minPlay
December 07, 2022How to dispose of hard rubbish without getting fined - फ्याँक्नु पर्ने ठुला र भारी सामानहरू जरिमाना नहुने गरी कसरी व्यवस्थापन गर्ने?Moving out or doing a home clean-up? Unwanted, bulky household items for disposal are considered hard waste. Here’s what you need to know to get rid of them responsibly and safely. - घर सर्दा होस या पुराना सामानहरू ठेगान लगाउँदा, गहुंङ्गा र ठुला घरायसी सामाग्रीहरूलाई उचित ठाउँमा नफ्याँक्दा जरिवाना हुन सक्छ।...more8minPlay