जब आफ्नी प्रेमिकाले भन्दै नभनी चोट दिन्छीन् अनि उनका चाहानाहरु थपिदै जान्छन् । यस्तै यस्तै शब्दहरु मिलेर एउटा कविता बन्दोरहेछ। कृपया सुनेर प्रतिकृया दिनुहोला।
भित्र छु म तिमी बाहीर बग्गीमा सबार यो एउटा बृत्यानुप्रासमा रचित कविता हो । बेग्लै दुनियाँमा हराएर लेखिएको यो कवितामा प्रेमीकालाई कल्पनामा भावनाहरू ब्यक्त गरेको छ । सुनेर प्रतिकृया दिनुहोला।
This poem too reflects the reflection of Love. It depicts the questions arose by the heart when she smiles and disappears away into the horizon after touching the silly heart!
This poem describes the way you see and the way you listen. Things are different when you see the object and you listen it. Listen more to explore more...
1 min
About Bikramaditya's Poetry
From the publisher's feed
स्वागत छ यहाँहरुलाई नेपाली कविताहरूको एक पृथक कवितावाचन पोडकास्टमा। कृपया सुनेर प्रतिकृया दिनुहोला।