Gandaki News

Gandaki News

By Gandaki NewsNews
Download on the App Store

Gandaki News episodes

  • (पोखरा समाचार) Pokhara News: March 21, 2020
    👉 इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु
    👉 चैत ९ गते पछि कुन कार्यालय, व्यवसाय खुल्छन्, कस्ता बन्द हुन्छन् ?
    👉 स्वास्थ्य संस्थाका कर्मचारीको सुरक्षा प्रवन्ध मिलाउन कर्मचारी युनियनको आग्रह
    👉 संस्थागत विद्यालय कास्कीको सार्वजनिक अपिल, विद्यालयका सबै कार्यक्रम स्थगित
    👉 चीनमा भूकम्प जादाँ काठमाडौंसम्म धक्का
    Pokhara news podcast by Ganthan.com
    5 min
  • (पोखरा समाचार) Pokhara News: March 15, 2020

    👉 पोखरामा ५ म्याग्नेच्यूट भूकम्पले पोखरामा त्रसिएपछि मानिसहरु सडकमा

    👉 गण्डकीमा ५ जनाको कोरोना परीक्षण, ३ जनाको नेगेटिभ रिपोर्ट

    👉 गण्डकी प्रदेश संसद चौथो दिन पनि स्थगित

    👉 कार्ययोजना बनाएर बजार अनुगमन गर्न अर्थ तथा विकास समितिको निर्देशन

    👉 राहत प्याकेज माग्दै पोखरेली पर्यटन व्यवसायी काठमाडौंमा

    Pokhara news podcast by Ganthan.com

    4 min
  • (पोखरा समाचार) Pokhara News: March 11, 2020

    👉 पोखरा विमानस्थलको काम ५५ प्रतिशत सकियो, चीनबाट आएका ७१ जना कामदार क्वारेन्टाइनमा

    👉 टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड, विभिन्न ११ उपसमिति गठन

    👉 नेपाल पुलिस क्लब १० औं पटक आहा रारा गोल्डकपको फाइनलमा

    👉 मेलबोट सिदिङ सडक अनुगमन

    Pokhara news podcast by Ganthan.com

    4 min
  • (पोखरा समाचार) Pokhara News: February 25, 2020

    👉 फेवाबजार (Fewabazar.Com) मा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन

    👉 बंगाल ट्राभल मार्टमा पोखरा नाइट

    👉 दोश्रो गार्डेन कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता शुरु

    👉 एशियन टुर प्याराग्लाईडिङ वल्र्डकप, मौसमका कारण पहिलो दिनको टास्क रद्द

    Pokhara news podcast by Ganthan.com

    4 min
  • कोही किन भ्रष्ट हुन्छ ?
    कोही किन भ्रष्ट हुन्छ ?

    फाल्गुन ९, २०७६घनश्याम खड्का

    भ्रष्टाचार गर्नेहरू दण्डित हुनुभन्दा समाजमा तिनकै मानमनितो बढेको र राज्यका माथिल्लो निकायमा तिनकै हालिमुहाली भएको हुँदा भ्रष्ट मनोवृत्तिको विकास भएको

    Pokhara news podcast by Ganthan.com

    8 min
  • (पोखरा समाचार) Pokhara News: February 16, 2020

    👉 प्रधानमन्त्रीले आलोचना सुन्नै चाहदैनन् – डा बाबुराम भट्टराई

    👉 गण्डकी प्रदेश सरकारको दुई वर्ष, ३० बुदे उपलब्धी

    👉 पोखरा म्याराथनको उपाधि जापानीज धावक यसुकेलाई

    👉 पोखरा सिटी रेवानको आयोजा सडकमा फुड फेस्टिवल हुदै

    Pokhara news podcast by Ganthan.com

    4 min
  • सन्दर्भ: विश्व रेडियो दिवस, रेडियोको सान्दर्भिकता
    Bonus podcast, article reading on सन्दर्भ: विश्व रेडियो दिवस, रेडियोको सान्दर्भिकता 
    इन्टरनेट चलाउने ९५% सामाजिक संजालमा सक्रिय छन्, रेडियो सेटको प्रयोग गर्नेहरु ४८% हाराहारी हुदा मोबाइलमार्फत रेडियो सुन्ने श्रोताको संख्या ५८% छ | 
    श्रोत: Sharecast Initiative
    10 min
  • (पोखरा समाचार) Pokhara News: February 11, 2020

    👉 समाजवादी पार्टीको गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङ

    👉 कुकुरलाई बचाउन खोज्दा सेतीखोंचमा

    👉 पोखरेली जेठोबूढो उत्पादक किसानलाई महानगरको सहयोग

    👉 लाइसेन्स लिन १८ वर्ष पुग्नु पर्ने व्यवस्था

    Pokhara news podcast by Ganthan.com

    5 min
  • (पोखरा समाचार) Pokhara News: February 6, 2020

    👉 ललिता निवास प्रकरणः विजयकुमार गच्छदार सहित १ सय ७५ जनालाई मुद्धा

    👉 जग्गा विवाद मिलेपछि सेदी सराङ्गकोट केबलकार बैशाखमा प्रविधिक परीक्षण

    👉 मुख्यमन्त्रीको जवाफ माग्दै गण्डकी प्रदेशसभामा विपक्षीको अवरोध

    Pokhara news podcast by Ganthan.com

    4 min

About Gandaki News

From the publisher's feed

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.