Gandaki News

Gandaki News

By Gandaki NewsNews
Download on the App Store

Gandaki News episodes

  • (पोखरा समाचार) Pokhara News: February 2, 2020

    👉 वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई खाजा 

    👉 गाँजा तान्न युवा होमस्टेमा जाने गर्दछन्– मेयर जिसी 

    👉 अन्नपूर्णको खोप्रा लेकमा हराएका चार पदयात्रीको सिम्रिक एयरले सकुशल उद्धार


    Pokhara news podcast by Ganthan.com

    5 min
  • (पोखरा समाचार) Pokhara News: January 30, 2020
    👉 गण्डकीमा युरो मापदण्डका नयाँ गाडीबाट ट्रायल सुरु, ट्रायलको २४ रुपैया मात्रै
    👉 पोखरा लेकसाइडमा नेपाल टेलिकमको फाइवर टु द होम प्रविधि सुरु
    Pokhara news podcast by Ganthan.com
    5 min
  • (पोखरा समाचार) Pokhara News: January 25, 2020
    👉 गण्डकी प्रदेशले प्रदेश दुग्ध विकास बोर्डको ५१ प्रतिशत शेयर खरिद गर्ने
    👉 पोखराको चरक अस्पतालमा कपाल प्रत्यारोपण सेवा सुरु
    👉 पोखरा महोत्सवमा कोरियन प्रविधीको प्यानल हाउसको जानकारी लिनेको भीड
    👉 इंग्ल्याण्ड एफ.ए पदाधिकारीद्धारा सहारा एकेडेमी अवलोकन
    Visit our website for more information: https://ganthan.com/
    6 min
  • (पोखरा समाचार) Pokhara News: January 22, 2020

    👉 श्री एयरको पोखरामा परीक्षण उडान सफल, ब्यवसायिक उडान गर्ने

    👉 ग्लोवल कलिजियटको वार्षिकोत्सव, आफ्नै परिवेशको शिक्षा नीति लागू गछौः मन्त्री गुरुङ

    👉 फेवाबजारमा सामन खरिद गर्दा ५० प्रतिशतसम्म छुट

    👉 पोखरा चेम्बर अफ कमर्स कास्की र पाल्पा व्यापार संघका व्यावसायीक प्रतिनिधि मण्डल बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान सहमति भएको छ ।

    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: January 20, 2020
    👉 लेकसाइडकी शशिकलाले जितिन मिस तामाङ पोखरा ताज
    👉 अन्नपूर्ण पदमार्गमा ७ जना अझै बेपत्ता, मौषमका कारण खोजी कठिनाई
    👉 पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो
    👉 पोखराको लेकसाइडमा १२ तले होटल, करिब ७० करोडको लगानी
    Visit our website for more information: https://ganthan.com/
    4 min
  • (पोखरा समाचार) Pokhara News: January 15, 2020
    👉 पिपिपी योजनामा पोखरा महानगर र सांसद बिच छलफल, ‘सार्वजनिक हित नै पहिलो सर्त’
    👉 अन्नपूर्ण गाउँपालिका कास्कीको सातौं गाँउसभामा विद्यार्थी सहित बिभिन्न ब्यक्ति सम्मानित
    👉 पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना मुख्यमन्त्रीः गुरुङ
    👉 तमु सञ्चारकर्मी संघ कास्कीको वार्षिकोत्सव ल्वाङ गाँउमा
    Visit our website for more information: https://ganthan.com/
    4 min
  • (पोखरा समाचार) Pokhara News: January 12, 2020
    👉 मुख्यमन्त्री कप फुटबलमा ११ जिल्ला कै टिम सहभागी हुन पाउने
    👉 पोखरा महानगरद्धारा पृथ्वी जयन्ती मनायो, पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण
    👉 जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम
    👉 पोखरामा माघ पहिलो साता गोरखनाथ साधना शिविर हुने
    Visit our website for more information: https://ganthan.com/
    4 min
  • (पोखरा समाचार) Pokhara News: January 8, 2020

    👉पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोलामा निर्माणको काम धमाधम नभएको प्रतिस्थानीयले गुनासो गरेका छन् ।

    👉कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा मंगलबारदेखि पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ ।

    👉 पोखराममा अर्को बन्जी जम्प पनि सञ्चालन हुने भएको छ । पोखरा १७ रातोपहिरामा बन्जी जम्प बन्दै गरेको छ ।

    👉 पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।


    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: January 6, 2020
    👉 पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ ।
    👉 पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ ।
    👉 वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
    Visit our website for more information: https://ganthan.com/
    3 min
  • (पोखरा समाचार) Pokhara News: January 4, 2020
    👉 देशभर मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन्
    👉 राष्ट्रिय औधोगिक व्यपार मेला पुस १८ देखी २८ गते सम्म
    👉 कास्कीको घाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
    Visit our website for more information: https://ganthan.com/
    4 min

About Gandaki News

From the publisher's feed

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.