Gandaki News

Gandaki News

By Gandaki NewsNews
Download on the App Store

Gandaki News episodes

  • (पोखरा समाचार) Pokhara News: January 1, 2020

    👉 पोखरामा आतिसबाजि संगै नयाँ वर्षको स्वागत गर्ने, लेकसाइडमा उर्लियो मानवसागर 👉 मौलिक अधिकारले मानवअधिकारको पूर्ण रुपमा व्याख्या गरेको छः सभामुख अधिकारी Visit our website for more information: https://ganthan.com/

    4 min
  • साईकल बारे आफ्नो अनुभब सुनाउँदै महजोडी @ Tour de Pokhara 2019
    Tour de Pokhara 201o opening ceremony by Madan Krishna & Hari Bamsa, शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्य सहित नेपालका विभिन्न ठाउँका साइकल यात्रीहरु टुर दि पोखरामा सहभागी भएका छन् । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई सिको गर्दै पोखरामा पनि टुर दि पोखराको पाँचौ सस्करणको भएको हो । https://ganthan.com/pokhara-news/tour-the-pokhara-cycle/amp/
    11 min
  • (पोखरा समाचार) Pokhara News: December 28, 2019
    👉 २१ औ पोखरा सडक महोत्सव शुरु, पोखरालाई आन्तिरक हवाईहव–पर्यटन मन्त्री भट्टराई
    👉 साइकल चलाउदै पोखरामा टुर दि पोखरा
    👉 पोखराको हिमा गृहमा रिसोर्ट चलाउन दिने तयारी, पोख्रेलीको विरोध
    Visit our website for more information: https://ganthan.com/
    5 min
  • (पोखरा समाचार) Pokhara News: December 25, 2019

    👉 नेपाल राष्ट्र बैंकले ल्यायो ऋण लिन नयाँ नियम

    👉 पोखरामा राष्ट्रिय पर्यटक गाइड तालिम सुरु

    👉 पोखरामा बिहीबारदेखि माछापुच्छ्रे ओपन राष्ट्रिय टेनिस प्रतियोगिता

    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: December 19, 2019

    👉 पामे, ठुलाखेत, घाँटीछिना सडक र अन्य दुई योजनामा योजना आयोगले बजेट थप्ने

    👉 बुटबल ब्लाष्टर्समाथी चितवनको फराकिलो जित (PPL)

    👉 नेपाल आइडलको तेस्रो संस्करण बिहीबार (आज) देखि

    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: December 11, 2019

    👉 आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरा, बाराहीघाट लेकसाइडमा हुने भएको छ ।

    👉 लैङ्गिक हिंसा रोक्न कानूनको प्रभावकारी कार्यान्वयन–उपसभामुख शर्मा

    👉 माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनशिप हुने

    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: December 9, 2019

    👉फेवाताल डुङ्गा सयरका लागि सिद्धार्थ बैंकको लाईफ ज्याकेट सहयोग

    👉 १३ औं साग अन्र्तगत आर्चरीमा १० वटै स्वर्ण बंगालादेशलाई, महिला फुटबलमा नेपाल रजतमा सिमित

    👉 पोखरा महानगरले बनायो सहकारीहरुको प्रोफाइल

    Visit our website for more information: https://ganthan.com/

    5 min
  • (पोखरा समाचार) Pokhara News: December 3, 2019
    👉साग महिला फुटबलमा नेपालको विजयी सुरुआत
    👉पेट्रोल र डिजलको मुल्य बढ्यो
    👉सुशासन र भ्रष्टाचार अन्त्यको लागि कर्मचारीतन्त्रमा सुधार जरुरीः मुख्यमन्त्री गुरुङ
    Visit our website for more information: https://ganthan.com/
    4 min

About Gandaki News

From the publisher's feed

Voice from Pokhara. News, views and voice from Gandaki Province in Nepal. Pokhara and Around.