
Sign up to save your podcasts
Or


👉 नेवार समुदायले १३ गते भाईटीका लगाउने, १२ गते नेपाल संवत भिन्तुना ¥याली
👉 गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
👉 मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जामा सडक बन्दै
Visit our website for more information: https://ganthan.com/
👉 मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तीब्र पारेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गरिसेको छ ।
👉 पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य सार्वजनीक भएको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।
👉 पोखरामा चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) जितेको छ ।
Visit our website for more information: https://ganthan.com/
👉 पोखरा र विराटनगर सिधा हवाई सेवा जोड्न चाहन्छौः मुख्यमन्त्री राई
👉 पोखरामा गण्डकी प्रदेशको बजार अनुगमन, दालमोट कम्पनीलाई १५ दिन बन्द गर्न निर्देशन
👉 फिचरपोखरा पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सब सुरु
Visit our website for more information: https://ganthan.com/
👉 पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै
👉 दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुल्यो
👉 वामदेव गौतमले भनेः रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव लड्दिनँ
Visit our website for more information: https://ganthan.com/
👉 खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो
👉 संविधानमा प्रश्न उठाउने बेला भएको छैनः मुख्यमन्त्री गुरुङ
👉 संविधान दिवसको असवरमा रेवानका सदस्यलाई कर शिक्षा
Visit our website for more information: https://ganthan.com/
From the publisher's feed