
Sign up to save your podcasts
Or


👉 उपनिर्वाचनको वेला महानगरपालिकाका गतिविधि प्रति ध्यानाकर्षण
👉 चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर
👉 पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै विस्फोट
Visit our website for more information: https://ganthan.com/
👉 भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि
👉 पोचीनको युनान प्रान्तको टोलीलाई मुख्यमन्त्रीको सुझाब‐ जलविद्युतमा लगानी गर्नुहोस्
👉 पोखरा फुटबल मैदानको ट्रयाकमा मार्किङ शुरु, पोखरामा नयाँ बनेको फुटबल मैदानमा फुटबल हेर्न रकम तोकियो
Visit our website for more information: https://ganthan.com/
👉 पोखरा मौजामा अल्टिच्युड फुटबल मैदान सहित खेलकुद पुर्वाधार बनाउन डिपिआर तयार
👉 कास्कीमा उपनिर्वाचनः २१ जना चुनावी मैदानमा, १ को फिर्ता, ३ को बदर
👉 गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालय
Visit our website for more information: https://ganthan.com/
👉 एमसिसी क्रिकेट टोली आइतबार पोखरा आउँदै
👉 प्रदेश सांसद पहारीद्वारा कास्की क्षेत्र ३ ‘ख’ को विकास योजनामा छलफल
👉 पोखराको सराङकोटमा ‘सराङकोट माउन्टेन लज’
Visit our website for more information: https://ganthan.com/
👉 पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट, दैनिक ९ सय किलो ग्यास उत्पादन
👉 फिचरराजनीति स्व. रवीन्द्रको सपना साकार पार्ने अभियानमा विद्या
👉 नेपाली भूमी अतिक्रणप्रति आपत्ती
Visit our website for more information: https://ganthan.com/
👉 ध्वाँसे चितुवा संरक्षण सम्बन्धी नेपालको प्रस्तावना विश्वमै उत्कृष्ट
👉 फेवातालको माटो झिकेर तीन वटा विच भलिबल कोर्ट निर्माण गरिदैं
👉 पोखरामा अन्तराष्ट्रियस्तरको कासाङ्ग च्यालेन्ज कप हुने
👉 कास्की २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी
Visit our website for more information: https://ganthan.com/
Pokhara news
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न विदेशी खोज्ने तयारीमा सरकार जुटेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
From the publisher's feed