Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Hi, I’m neptom-shree! this podcast on『Guff compani』and my experiences share with you. enjoy the listening. cheers🤟... more
FAQs about Guff compani:How many episodes does Guff compani have?The podcast currently has 33 episodes available.
September 09, 2021Happy Teejयहालाई तीजको धेरै सुभकामना।ह्याप्पी तीज तपाइको पल शुभ रहोस, शुभ समय...more12minPlay
September 02, 2021गन्थन♥️सधै जीत्नै पर्दैन के! कहिले काँही झुकेर हेर्नुस त कस्तो रमाईलो हुन्छ?...more3minPlay
July 31, 2021मनोवाद: मन नपरेकि उनैका लागि.......मन परेको मान्छेको लागि त धेरैले धेरै कुरा लेखे, भने आउनुस् म तपाइलाई मन नपरेकी मान्छेको लागि केहि सुनाउछु।...more11minPlay
July 09, 2021स-प्रेम With Loveप्रेममा कुनै संका हुदैन्, संकामा कुनै प्रेम हुदैन्। There is no doubt in Love, no Love in doubt....more12minPlay
June 25, 2021सुनिताको कथासुनिताको कथा प्रेमका नाममा हुने बलात्कारको विषयमा लेखिएको एक सामाजीक कथा हो। यस्ता कथा हामी कसैलाई भन्दैनौ तर समाजको भित्री तहमा रहेका यस्ता घटना हामी जान अन्जान गुपचुप राख्छौ। यसैको पटाक्षेप हो, सुनिताको कथा…....more13minPlay
June 18, 2021बाढीNepali verse! बाढी र्शिषकको कविताको सेरोफेरोमा रहेर, नेपाली राजनीतिकले नदेखेको प्रकोप अनि तपाई हाम्रो दायित्वका बारे गन्थन गरेको छु। सुन्नुहोला। धन्यावाद। जय नेपाल🇳🇵...more12minPlay
June 04, 2021टिकटकवाली**मिलियन्स आफ हार्ट(लाईक)। थाउजेन्स अफ फलोअर्स। मैले उसको दोस्रो भिडियो हेरीसके पछि प्रोफाईल हेरेको थिए। @bini प्रोफाई आईडीमा उसको नेम थियो- bini on TikTok हो, तपाईले सहि पढ्नु भयो।बिनी अन टिकटक। मैले तेस्रो पटकमा सहि पढेको थिए। मैले त दोस्रो पटक सम्म बिनी अन फायर पढेको थिए। साँच्चै भन्नु पर्दा धेरै बेर सम्म मलाई बिनी द फायर अन टिकटक हुनु पर्ने लागि रह्यो। त्यति धेरै कलावती बिनीता थिई होला भन्ने मैले कल्पनामा त के, सपनामा पनि सोचेको थिएन। उसको नृत्य- अरे वाह! उसको लिपसिङ-अरे वाह!! उसको अभिनय- अरे वाह!!! एभ्रीथिङ्ग ईज प्रफेक्ट। मैले उसलाई त्यो भन्दा राम्रो ड्रेससेन्समा कहिल्यै देखेकै थिएन। जति जति भिडियो हेर्दै गए मलाई ऊ मैले सधै देखेकि बिनीता जस्ती कहीं लागेन। ऊ त टिकटकट स्टार थिई।...more16minPlay
FAQs about Guff compani:How many episodes does Guff compani have?The podcast currently has 33 episodes available.