Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
Khabarhub (News Center) is Nepal’s trusted digital news media that tells and disseminates the truth as it is by observing all decencies by refraining from allying with any special interest.It carrie... more
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.
March 10, 2022विश्वभर आज भएका प्रमुख घटनाहरू जुन तपाईले जान्न खोजिरहनु भएको वा जान्नै पर्ने केहि विशेष छ ।विश्वभर आज भएका प्रमुख घटनाहरू जुन तपाईले जान्न खोजिरहनु भएको वा जान्नै पर्ने केहि विशेष छ । ...more11minPlay
March 07, 2022यस्तो छ एमसीसीबारे आशिष अधिकारीको धारणायस्तो छ एमसीसीबारे आशिष अधिकारीको धारणा...more6minPlay
March 04, 2022अमेरिकाले जे गरेपनि विरोध गर्नुपर्छ भन्नेहरुको डिएनएमै चीनको चिन्ता छ– विश्लेषक सौरभराज पन्तअमेरिकाले जे गरेपनि विरोध गर्नुपर्छ भन्नेहरुको डिएनएमै चीनको चिन्ता छ– विश्लेषक सौरभराज पन्त...more8minPlay
March 04, 2022पहिलेको रेडियोलोजि अहिलेको रेडियोलोजिको उपचार प्रविधि ताथा तरिकामा के फरक छ ? कसरी पहिला उपचार हुन्थ्यो अहिले कसरी हुन्छ ? के के सुधार भयो ? भनेर जानकारी दिदैं हुनुहुन्छ डाक्टर आनन्द श्रेष्ठपहिलेको रेडियोलोजि अहिलेको रेडियोलोजिको उपचार प्रविधि ताथा तरिकामा के फरक छ ? कसरी पहिला उपचार हुन्थ्यो अहिले कसरी हुन्छ ? के के सुधार भयो ? भनेर जानकारी दिदैं हुनुहुन्छ डाक्टर आनन्द श्रेष्ठ ...more43minPlay
March 03, 2022एमसीसी अनुमोदन सुरुवात हो अब कार्यान्वयनपछिको लाभ देखिनुपर्छ– ऊर्जाविद् प्रकाश दुलालखबरहब बहसमा सहभागी ऊर्जाविद् प्रकाश दुलाल संसदबाट एमसीसी अनुमोदन सुरुवात मात्र भएको र अब कार्यान्वयनपछिको लाभ देखिनुपर्ने बताउँछन्।...more7minPlay
March 03, 2022यस्तो छ संसदबाट एमसीसी अनुमोदनपछि अरुणकुमार सुवेदीको विश्लेषणखबरहब बहसमा सहभागी विश्लेषक अरुणकुमार सुवेदी संसदबाट एमसीसी अनुमोदनपछि कार्यान्वयनका चुनौतीहरूबारे यस्तो विश्लेषण गरेका छन्।...more20minPlay
March 03, 2022आज हामि उदासिपनाले कस्तो जायिखम निम्त्याउँ छ ? समाधानको उपाय के हुन्छ ? भनेर हामीले मानसिक रोग बिशेषज्ञ डाक्टर पुष्प प्रसाद शर्मासंग कुराकानी गरेको छौआज हामि उदासिपनाले कस्तो जायिखम निम्त्याउँ छ ? समाधानको उपाय के हुन्छ ? भनेर हामीले मानसिक रोग बिशेषज्ञ डाक्टर पुष्प प्रसाद शर्मासंग कुराकानी गरेको छौ ...more13minPlay
March 02, 2022अहिले नर्मल प्रेग्नेन्सीमा पनि कस्ता समस्या धेरै देखिएका छन् ? कस्तो अबस्थामा जोखिम हुन्छ ? जानकारी दिदै हुनुहुन्छ गाईनोकोलोजिष्ट डक्टर सम्पदा मिश्रअहिले नर्मल प्रेग्नेन्सीमा पनि कस्ता समस्या धेरै देखिएका छन् ? कस्तो अबस्थामा जोखिम हुन्छ ? शिशुर रआमको ज्यान खतरामा परेको कसरी थाहा पाउँन सकिन्छ ? र केक े कुरामा ध्यान दिनुपर्छ ? कसरी जोगिन सकिन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? भनेर जानकारी दिदै हुनुहुन्छ गाईनोकोलोजिष्ट डक्टर सम्पदा मिश्र...more12minPlay
March 02, 2022एमसीसी पास भयो भन्दा पनि चीनले रोक्न नसकेको बुझ्नुपर्छ – विश्लेषक सरोज मिश्रखबरहब बहसमा सहभागी विश्लेषक सरोज मिश्र एमसीसीबाट आउँने ६० अर्ब रुपैयाँभन्दा पनि नेपालमा कम्युनिष्ट पार्टीमार्फत चीनले एमसीसी रोक्न गरेको प्रयास असफल भएको अर्थमा बुझ्नुपर्ने बताउँछन्।...more16minPlay
March 02, 2022अर्थविद् विश्वम्भर प्याकुर्याल भन्छन्– एमसीसी पास गरी देउवाले परिपक्क नेतृत्व क्षमता देखाएअर्थविद् विश्वम्भर प्याकुर्याल नेताको क्षमता परिक्षण सङ्कटमै हुने भएकाले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गरी परिपक्क नेतृत्व क्षमता देखाएको बताएका छन्।...more15minPlay
FAQs about Khabarhub:How many episodes does Khabarhub have?The podcast currently has 756 episodes available.